कपिल देवकाेटा, पूर्वखाेला काेराेना महामारीकाे कारण राेकिएकाे कक्षा ११ काे परीक्षा पूर्वखाेलामा गाउँपालिकास्तरमा एकरूपता कायम गरि सञ्चालन गरिएकाे छ । कार्तिक २४ गतेबाट ६ ओटा विद्यालयमा परीक्षा सुरू गरिएकाे हाे । काेभिड १९ बाट जाेगिन हेल्थ डेक्स सहित स्वास्थ्यका अन्य मापदण्ड माक्स, सेनिटाइजर, भौतिक दूरि कायम गर्दै परीक्षा संचालन भएको गणपती म विका शिक्षक तिर्थ […]
Day: January 9, 2021
पूर्वखाेलामा कक्षा ११ काे परीक्षा चल्दै

लकडाउनले शिक्षकलाई उद्यमी बनायो

डडेल्धुराको अमरगढी-५ का रामशरण रोका विगत १० वर्षदेखि शिक्षण पेसामा थिए। लकडाउन अघिसम्म उनको जीवन सहज नै थियो। शिक्षण पेसामा रमाइरहेकै थिए। परिवारको दैनिकी चलाउन उनलाई असहज लागेको थिएन। तर चैत ११ बाट भएको लकडाउनले डडेल्धुराकै एक निजी विद्यालयमा अध्यापन गराइरहेका रामशरणलाई कोरोना भाइरसको महामारीले निकै सतायो। उनी जस्तै निजी संस्थामा काम गरेर खानेहरूको गुजारा […]
तानसेन-रिडी सडक कार्तिक २५ देखी मंसिर १२ सम्म आंशिक बन्द
पाल्पा, कार्तिक २४ तानसेन रिडी सडक बन्द केहि दिन निश्चित समयमा बन्द हुने भएको छ । हार्थोक माल्मुल जोर्ते सडक खण्डको मोड सुधार तथा सडक स्तरोन्नतीका लागी कार्तिक २५ गते देखी मंसिर १३ सम्म विभिन्न समयमा बन्द गरिने भएकाे हाे । सडक डिभिजन पाल्पाले कार्तिक २५ गते देखी २७ गते सम्म तथा मंसिर २ गते […]
पाल्पामा थपिए २४ संक्रमित

पाल्पा, कार्तिक २४ पाल्पामा सोमवार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तानसेन नगरपालिकाका १८ जना, रिब्दीकोटका १ जना, बगनासकालीका १ जना,पूर्बखोलाका ३ जना र रामपुर नगरपालिकाका १ जना रहेका छन । स्वास्थ्य कार्यालयका अनुसार १३ जना पुरुष र ११ जना महिलाहरु रहेका छन् । हाल सम्म पाल्पामा १ हजार ८२ जना संक्रमण […]
रम्भाका किसानले पाए अनुदानमा आलुको बिउ

रम्भा गाउँपालिकाले कृषकहरुलाई अनुदानमा उन्नत जातको आलुको बिउ वितरण गरेको छ । २९ हजार ५०० किलोग्राम आलुको बिउ वितरण गरिएकाे हाे । पालिकाले आलुमा आत्म निर्भर हुनको लागि यस वर्ष १८ लाख रुपिया भन्दा बढीको आलुको बिउ खरिद गरि कृषकलाई ५०% अनुदानमा वितरण गरेको हो । गाउँपालिकाले प्रति किलो ६१ रुपियामा खरिद गरि साढे तीस […]
विद्युत प्राधिकरणको निर्देशकमा हितेन्द्रदेव शाक्य

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । मन्त्रालयले शाक्यलाई निमित्त प्रमुख तोकेको हो । उनले सोमबार नै पदबाहाली गरेका छन् । ऊर्जामन्त्री वर्षमान पुन अनन्तले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिएका थिए । उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति […]
यी युवतीले किन गरिन् कुकुरसँग धुमधाम विबाह ?

विचित्र संसार तपाईले कहिल्यै कुकुरसँग विबाह गर्ने परम्पराका बारेमा देख्नु वा सुन्नु भएको छ ? तर यस्तै अचम्मको घटना भएको छ । भारतको छत्तीसगढको कोरबा जिल्लामा एक महिलाले कुकुरसँग विवाह गरेर संसारभार भाइरल बनिरहेकी छिन् । कोरबा जिल्लामा आदिवासी मुन्डा समाजमा एक अनौठो परम्परा चल्दै आइरहेका कारण उनले यो परम्परालाई नै निरन्तरता दिएको बताइन्छ । […]
भाइटीकाको उत्तम साइत मंसिर १ गते बिहान ११:३७ बजे

पाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको हो । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा.डा. […]