अबैध घरेलु मदिरा नष्ट

पाल्पा, कार्तिक २३ जिल्ला प्रहरी कार्यालय, पाल्पाले अबैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीको बिशेष कारवाहीमा तानसेन नगरपालिकाको बिभिन्न स्थानबाट अबैध रुपमा राखिएको घरेलु मदिरा करिब ५०० लिटर बरामद गरि आईतबार नष्ट गरेको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रतिनिधि, स्थानिय जनप्रतिनिधि, पत्रकार, स्थानियहरुको तथा बिभिन्न निकायका प्रतिनिधीहरुको रोहवरमा जिल्ला प्रहरी कार्यालय पाल्पाको परिसर […]

Read More…

झिनियाँ राेटी बनाएर २५ वर्षदेखी जीविकोपार्जन गर्दै केशलक्ष्मी

पाल्पा, कार्तिक २३पाल्पामा झिनियाँको व्यापार जीविकाेपार्जनकाे माध्यम बनेकाे छ । तिहारमा पाल्पाका महिलाहरू झिनियाँ बिक्रीबाट राम्रो आम्दानी लिन थालेका छन् । झिनिया रोटी चामलको पीठोलाई पकाएर मसिना प्वाल भएको साँचोबाट पीठोको रेसा निकालिन्छ । त्यसलाई चाउचाउ जस्तै गोलो आकारमा निर्माण गरी दुईतिन दिनसम्म घाममा सुकेपछि झिनिया बजारमा बेच्न योग्य हुने गर्दछ । पाल्पाको माथागढी गाउँपालिकामा […]

Read More…

भवानी माबिमा सिसि क्यामेरा र स्वास्थ्य मापदण्डका साथ परीक्षा संचालन

पाल्पा, कार्तिक २३ पश्चिम पाल्पाको भवानी माध्यमिक विद्यालय रिब्दीकोट–५,कुसुमखोलामा सिसि क्यामेरा र स्वास्थ्य मापदण्डका साथ परीक्षा संचालन भएको छ । कक्षा ११ को परीक्षा कात्तिक १९ गते देखी कात्तिक २८ गते सम्म सबै सुरक्षाको उपायहरु अपनाई परीक्षा भइरहेको छ । कक्षा ११ का बिद्यार्थी यम बहादुर खड्का यस पटकको परीक्षा अरु बेला भन्दा निकै फरक […]

Read More…

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित

वाशिङ्टन( (एजेन्सी)। डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने इलेक्टोरल भोट प्राप्त गरेका छन्। पेन्सिल्भेनिया राज्यको परिणाम आएसँगै बाइडेनले २७३ इलेक्टोरल भोट जितेका हुन्। उनले पेन्सिल्भेनियाका २० इलेक्टोरल भोट जितेका छन्। अमेरिकी सञ्चार माध्यमहरुले जो बाइडेन विजयी भएको बताएका छन्। तर, अन्य राज्यहरुमा मतगणना जारी रहेकाले उनलाई आधिकारिक रुपमा विजेता भने […]

Read More…

वालिङमा फूटसल सञ्चालनमा

स्याङ्जा जिल्लामै पहिलोपटक फूटसल खेलको शुरुआत भएको छ । वालिङ–८ बिपीचोकमा वालिङ स्पोटस् सेन्टरले फूटसल कोर्ट स्थापना गरी जिल्लामै पहिलोपटक खेल सञ्चालन गरेको हो ।  सेन्टरले रु एक करोडको लागतमा फूटसल सञ्चालनमा ल्याएको सञ्चालक गणेश सुवेदीले बताउनुभयो । छ रोपनी क्षेत्रफलमा सेन्टरले पहिलोपटक फूटसल सञ्चालनमा ल्याइएको छ । सञ्चालक सुवेदीले भने, “फूटसल सञ्चालनमा आइसकेपछि ब्याडमिण्टन […]

Read More…

अन्योलमा विद्यालयको नयाँ पाठक्रम प्रारूप २०७६

सरकारले पर्याप्त गृहकार्यविनै विद्यालय शिक्षामा नयाँ पाठ्यक्रम लागु गर्न खोज्दा विद्यालय शिक्षा नै अन्योल बनेको छ। जसकारण पाठ्यक्रम विकास केन्द्रले कहिले अख्तियार त कहिले सर्वोच्च धाउनु परेको छ।   सरकारले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने लक्ष्यसहित सबै तयारी गरिसकेको छ। पुस्तक प्रकाशन गृहहरूले नयाँ पाठ्यक्रम अनुसारका पुस्तक छापेर बजारमा बिक्रीवितरण […]

Read More…

Top