पाल्पामा थपिए ३६ नयाँ संक्रमित

पाल्पा, कार्तिक २२ पाल्पामा शनिबार थप ३६ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार र शनिबारको रिपोर्ट अनुशार ३६ नयाँ संक्रमित थपिएका हुन । शनिवार थपिएका ३६ जनामा २६ जना पुरुष र १० जना महिलाहरु रहेका छन् । जसमा तानसेन नगरपालिका १७, रिब्दीकोट गाउँपालिकाका १, तिनाउँ गाउँपालिकाका २, रम्भा गाउँपालिकाका १, रैनादेवी छहरागाउँ पालिकाका ४ […]

Read More…

पाल्पामा करेन्ट लागेर एक बालककाे ज्यान गयाे

पाल्पामा करेन्ट लागेर एक बालककाे ज्यान गएकाे छ । तिनाउँ गाउँपालिका अन्दाजी नाै वर्षीय सुरज गाहाकाे मृत्यु भएकाे बताइएकाे छ । करेन्ट लागेर घाइते भएका गाहाकाे उपचारकाे क्रममा युनाइटेड मिशन अस्पताल पाल्पामा मृत्यु भएकाे हाे । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक मदन गिरीले पाेलमा चढ्न लागेका बालककाे करेन्ट लागेर मृत्यु भएकाे बताए । […]

Read More…

रानीघाटमा पाैडी खेल्नेक्रममा डुबेर तानसेनका एक युवाकाे मृत्यु

पाल्पाकाे रानीघाटमा रहेकाे कालिगण्डकीमा डुबेर एक युवाकाे मृत्यु भएकाे छ । शनिबार दिउँसाे पाैडीखेल्ने क्रममा डुबेर तानसेन नगरपालिका १ का २२ वर्षीय विनित बस्यालकाे मृत्यु भएकाे बताइएकाे छ । शनिबार दिउँसाे १ बजे पाैडि खेल्दै गरेका २ मध्ये १ जना नदि तरेकाे र १ जना डुबेकाे स्थानियले बताए । घटनास्थलमा प्रहरी हवल्दार नेत्र बहादुर खत्रीकाे […]

Read More…

तिहारका लागि फूल तयारी, दामाेदरकाे व्यवसायिक फूलखेती

पाल्पा, कार्तिक २२खेतमा फुलिरहेका रङ्गी विरङ्गी फूल फुलिरहेका दृश्यले त्यहाँ पुग्ने लालयित हुन्छन् । प्रायः मानिस फूलसँग झुमिन रुचाउँछन् । फूल टिपिहाल्ने, त्यसको सुगन्ध लिन मानिस निकै चाहन्छन् । तिहारका लागि अत्यावश्यक मानिने तिहारे फूल (सयपत्री) काे व्यवसायिक खेती रूप्सेका दामोदर घर्तीले सुरू गरेका छन् ।माथागढी गाउँपालिका–२, रुप्सेमा घर्तीले झण्डै ३ रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा […]

Read More…

बाँझाे जग्गा उपयाेग गर्ने १ सय १४ किसानलाइ रैनादेवीछहराद्वारा १५ लाख अनुदान

दिपक पाेखरेल रैनादेबी छहरा गाउपालिकाले बाझो जग्गा उपभोग गरेबापत ११४ जना कृषकलाई अनुदान बितरण गरेको छ । अन्नबाली तर्फ ८० जना र फलफूल खेती तर्फ ३४ जनालाई अनुदान बितरण गरिएको गाउपालिकाले जनाएको छ । अन्न बाली तर्फ प्रतिरोपनी ३००० का दरले १२,६६,००० र फलफुल खेतिमा प्रति रोपनी रोपनी २००० को दरले १६८००० गरि कुल १४,३४,८०० […]

Read More…

Top