फोटो पत्रकार वन्त मोडलिङमा

राष्ट्रिय फाेटाे पत्रकार समूहका महासचिव प्रदीपराज वन्त ‘परदेशिको पिडा ’ नामक म्यूजिक भिडियो मोडलिङमा देखा परेका छन् । गायक विनोद दनुवारले स्वर दिनुभएको गीतको भिडियोमा फोटापत्रकार वन्त र मोडल तथा जुम्वा प्रशिक्षक सोनाम केसीको अभिनय रहेको छ । गीतको श्रव्य दृश्य सामग्री (भिडियो) नविनबाबु  गरुङको निर्देशन तथा छायाङकन रहेको छ ।  सहायक निर्देशन रेजीना तुलाधरले […]

Read More…

रामपुरमा आईतबारदेखि सवारीमा जोर विजोर प्रणाली

पाल्पाकाे रामपुर नगरपालिकाले काेराेना महामारीकाे जाेखिम भिडभाडका कारण बढेकाे निष्कर्ष निकालेकाे छ । रामपुरले भिडभाडका कम गर्न भन्दै आईतबारदेखि जोर विजोर प्रणाली लागु गर्ने भएको छ । नगरपालिकामा शुक्रबार बसेको सर्व पक्षिय बैठकले निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोरविजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो । बढ्दो जोखिमलाई रोकथाम तथा न्यूनिकरण गर्नका र नगरबासीलाई सुरक्षित […]

Read More…

खुकुरी देखाएर घरकै गहना लुटपाट गरेकाे अभियाेगमा बुहारी पक्राउ

रामपुरमा गत मंगलबार खुकुरी देखाएर सुन र नगद लुटपाट गरेकाे अभियाेगमा २ जना पक्राउ परेका छन् । रामपुर नगरपालिका –८ ढकालचौपारी बस्ने ६९ वर्षीय मनकुमारी श्रेष्ठको घरबाट लुटपाट गरेकाे अभियाेगमा उनकै बुहारी राममाया श्रेष्ठ र माधव पंगेनी पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । मंगलबार बिहान साढे १ बजेको समयमा रामपुरमा १२ लाख […]

Read More…

चाडपर्वकाे समयमा उपभाेक्ता ठग्दै व्यापारी, ५० हजारकाे अखाद्य सामाग्री नष्ट

तानसेन नगरपालिका, बजार अनुगमन समितिबाट भित्रका विभिन्न बजारमा अनुगमन गरिएको छ । कात्तिक २० र २१ गते तानसेन नगरपालिकाको वडा नं. ८ र ९ का विभिन्न बजारमा अनुगमन गरिएको हो । तानसेन नगरपालिकाका बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक डिल्लीराज बेलाबासेको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा […]

Read More…

रूप्से तिनाउँ खाेलामा पुल शिलान्यास

माया बस्याल माथागढी गाउँपालिकाकाे रुप्से, चिदिपानी, बदवारी, तिनाउखाेला जाेड्ने पुल शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका भाैतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चाैधरीले प्रदेश सरकारले काेराेना महामारीका बीच पनि विकास निर्माणका याेजनालाइ निरन्तरता दिँदै काम गर्दै अाएकाे बताए । पुल निर्माणका लागि ४ कराेड ८ लाख ४९ हजार ३ सय अठार रुपैयाँ ८५ पैसामा […]

Read More…

पाल्पामा समुदायस्तरमा ४ सय ९७ सङक्रमित !

पाल्पा जिल्लामा बिहिबारसम्म ४ सय ९७ जना समुदायस्तरमा काेराेना सङक्रमण पुष्टी भएकाे छ । पाल्पा जिल्लामा कुल १ हजार २ सय ७ जना सङक्रमण पुष्टि भएकाहरू मध्ये १ हजार ८ जना निकाे भएका छन्, १ सय ८६ जना सक्रिय सङक्रमित रहँदा १३ जनाकाे काेराेनाका कारण मृत्यु भैसकेकाे छ । पाल्पामा बिहिबारसम्म ९ हजार ७ सय […]

Read More…

मनोज गजुरेलको अवस्था गम्भीर, आईसियूमा उपचार हुँदै

कोरोना भाइरस संक्रमण पुष्टि भएका चर्चित स्ट्यान्डअप कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ। स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्ति बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो। थप उपचारका लागि उनलाई हिजो आईसियूमा सारिएको हो। हास्यव्यग्य समूह सिस्नुपानी नेपालका महासचिव तथा गजुरेलका निकट मित्र टंकराज आचार्यले दिएको जानकारी अनुसार संक्रमण पुष्टि भएयता घरमा नै […]

Read More…

Top