देशकै ठूलाे वीर अस्पतालका डाक्टरहरुद्वारा राजीनामा

काठमाडौं वीर अस्पतालका डाक्टरहरुले सामुहिक राजीनामा दिएका छन्। अस्पतालका निर्देशकलाई पत्र लेख्दै अधिकृत तहका डाक्टरहरुले सामुहिक राजीनामा दिएका हुन्।  उनीहरुले २४ घण्टा काम गराएको, हप्तामा ९६ घण्टा काम गरेको र स्वास्थ्य सुरक्षा मापदण्डहरु उपलब्ध नहुदा राजीनामा दिनु परेको पत्रमा उल्लेख गरेका छन्। राजीनामा दिनेहरुमा डा. कौशलेन्द्र चौधरी, सुशोभित कार्की, महेश गिरी, नविन थापा, एलोना श्रेष्ठ, […]

Read More…

माथागढी गाउँपालिकामा वास योजना सम्बन्धी स्तरिकरण कार्यक्रम

गजेन्द्र पन्थीपाल्पा, कात्तिक-२०- जिल्लाको माथागढी गाउँपालिकामा खानेपानी सरसफाई तथा स्वच्छता (वास) योजना सम्बन्धी एक दिने स्तरिकरण कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा  मोवाइल एप्लिकेशन मार्फत संकलन गरिएका तथ्याङ्ककाे प्रस्तुति गरी  खानेपानी योजनाकाे स्तरिकरण  समेत गरिएकाे थियाे । । कार्यक्रममा वार्ड न‌ं ४ अन्तर्गतका विद्यालयहरुका प्रधानाध्यापकहरु स्वस्थ्य कर्मी गाउँपालिकाका कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे। वार्ड नं ४ […]

Read More…

भारतीय सेनाध्यक्ष काठमाडौंमा

काठमाडौं भारतीय सेना अध्यक्ष मनोजमुकुन्द नरवणे चार सदस्यीय टोलीको नेतृतव गर्दै काठमाडौं आएका छन्। सेनाध्यक्ष नरवणे बुधबार विहान ११ बजेर ४० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। भारतीय वायु सेनाको विशेष बिमानमार्फत काठमाडौं उत्रिएका हुन्। उनी प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले  नरवणेलाई नेपाल भ्रमणमका क्रममा नेपाली […]

Read More…

कक्षा ११ को परीक्षा सञ्चालन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७

तलकाे लिंकमा क्लिक गर्नुहाेला… http://www.neb.gov.np/uploads/photos/N1YuFR5aDH200723101348.pdf […]

Read More…

बाझो जग्गा जोत्नेहरुलाइ रैनादेवी छहराले अनुदान दियाे

रैनादेवी छहरा गाउँपालिका पाल्पाले लकडाउनको समयमा बाझो जमिन उपयोग गर्ने किसानहरुलाई अनुदान बितरण गरेको छ । बिभिन्न वडाहरुमा बाझो जमिनको उपयोग गर्ने १ सय १४ जना किसानलाई अनुदान बितरण गरिएको हो । किसानहरुलाई अनुदान बितरण गर्दै गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले यसप्रकारको अभियानले उद्यमशीलता प्रवर्धन हुने भएकोले गाउँपालिकाले महत्व दिएर यो कार्यक्रम बनाएको बताए ।  […]

Read More…

पूर्व मिस नेपाल अश्मीको सुन्दरता, हेराैँ

पोखरा- पूर्वमिस नेपाल अश्मी श्रेष्ठ सुन्दरता र प्रेमका करण चर्चामा हुन्छिन्। अहिले उनि आफ्नो प्रेमका कारण चर्चामा छिन् । उनी भारतीय गायक सनम पुरीसँग प्रेमसम्बन्धमा छिन् । अश्मीले केही महिनाअघि आफ्नो प्रेमसम्बन्धलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । केही समयअघि उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्वीर शेयर गर्दै आफू प्रेममा रहेको खुलाएकी थिइन् । सनमले […]

Read More…

अमेरिकाको राष्ट्रपति ट्रम्प कि बाइडेन ?

काठमाडौं । अमेरिकामा अबको केही समयपछि नै आगामी राष्ट्रपतिको तय हुनेछ । बुधबार बिहान मतदान सम्पन्न भएको छ । कतिपय स्थानमा मतपरिणाम आउन सुरु भएको छ ।  सबैभन्दा शुरुमा नतिजा घोषणा गर्ने नगरमध्ये डिक्सभिल नोच एउटा हो । त्यहाँ जम्मा १२ जना बासिन्दा छन् । ती सबैले मध्यरातपछि मतपेटिका राखिएको एउटा विशेष कोठामा मतदान गर्छन् […]

Read More…

Top