वगनाशकाली गाउँपालिका–३, बेलउतीडाँडा पाल्पामा कार दुर्घटनामा परि दुई जना गम्भिर घाईते भएका छन् । पाल्पाबाट पोखरातर्फ गैरहेको बा १८ च ४३४१ नम्बरको कार दुर्घटना हुँदा कोहोलपुर उद्योग वाणिज्य संघ अध्यक्ष चक्र अधिकारी र रोल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष किशोर आचार्य गम्भिर घाईते भएका छन् । घाइते ४८ वर्षीय चक्र अधिकारीकाे अवस्था गम्भिर रहेकाे र […]
Day: January 9, 2021
कोहोलपुर र रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष/पूर्वअध्यक्ष दुर्घटनामा गम्भिर घाईते

सामाजिक सञ्जालमाध्यमबाट हुने आम्दानी बैंक खातामा जम्मा गर्न सकिने

नेपाल राष्ट्र बैंकले युट्युब जस्ता सामाजिक सञ्जालमाध्यमबाट हुने आम्दानी रकमलाई नेपालको बैंक खातामा जम्मा गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले अनलाइन वित्तीय सेवा मार्फत विदेशबाट नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न सकिने व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्था, अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकहरुका लागि राष्ट्र बैंकले सूचना जारी गर्दै […]
बुटवलमा राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन

सोमबार रुपन्देहीमा राजसंस्था पुनःस्थापनको माग गर्दै र्याली प्रदर्शन भएकाे छ । रूपन्देहीमा मोटरसाइकल र्यालीसहित प्रदर्शन भएको हो । वीर गोर्खाली अभियानको आयोजनामा राष्ट्रिय झण्डा र पूर्व राजा-रानी ज्ञानेन्द्र-कोमल शाहको तस्वीर अंकित टिसर्ट लगाएर तिलोत्तमाको मणिग्रामबाट बुटवलको ट्राफिक चोकसम्म र्याली निकालिएको हो । गणतन्त्र स्थापनापछि रुपन्देहीमा राजसंस्थाको पक्षमा भएको यो प्रदर्शन अहिलेसम्मकै ठूलो भएको बुटवल रामार्ग […]
कालीगण्डकी कोरिडोरको कामले गति लियो

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गको विस्तारको कामले गति लिएकाे छ । कालीगण्डकी काेरिडाेर अन्तर्गत (पिपलडाँडा-गैडाकाेट) खण्डमा कालाेपत्रेकाे काम सुरु भएको छ । पाल्पा – कालीगण्डकी काेरिडाेर अन्तर्गत पाल्पा र नवलपरासी खण्डकाे सडक कालाेपत्रे गर्ने कार्य धमाधम चलिरहेकाे छ । पर्वतमा पर्ने ५५ किलोमिटर खण्डमा रोकिएको कामले तीव्रता पाएको छ । पाँच अर्ब ४७ करोडको लागतमा […]
तिनाउमा च्याउ पकेट कार्यक्रमको अनुगमन

पाल्पा तिनाउ गाउपालिका पाल्पाले च्याउ पकेट कार्यक्रमको अनुगमन गरेको छ । आइतवार तिनाउ ३ झुम्साका विभिन्न स्थानहरुमा च्याउघरहरुको स्थलगत अनुगमन गरेको हो । तिनाउ गाउपालिका वडा नं. ३ मा १८ घरले व्यवसायिक च्याउ खेती गर्दै आएका छन् । प्रति घर ३ सय देखी १५ सय गोला च्याउ खेती गरेका छन् । अनुगमनमा तिनाउ गाउपालिकाका अध्यक्ष […]