सेतीनदी जलविद्युत मुख्यमन्त्रीले गरे अवलाेकनः जलविद्युत नीति बनाउन माग

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले जलविद्युत सम्बन्धी निती बनाउन आवश्यक रहेकाे बताएका छन् । सेतीनदी जलविद्युत आयोजनाकाे माछापुच्छ्रे गाउपालिका–२ मा निर्माणधिन २५ मेगावाटको जलविद्युतको स्थलगत अवलोकन गर्दै मुख्यमन्त्री गुरूङले जलविद्युत मा ५ मेगावाटसम्म आयोजनालाई स्थानीय तह र ५ मेगावाटदेखि २५ मेगावाटसम्म आयोजनालाई प्रदेश सरकार मातहत ल्याउनुपर्ने बताए । ‘यस सम्बन्धमा प्रदेश सरकारलाई जिम्मेवारी दिए आवश्यक […]

Read More…

नेकपा पार्टी विभाजनकाे गम्भिर माेडमा !

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी फुटको गम्भिर माेडमा पुगेकाे देखिएकाे छ । नेकपाका शीर्षनेतादेखी कार्यकर्ताले सामाजिक सञ्जाल मार्फत् पार्टी फुटकाे संघारमा रहेकाे संकेत गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले नेकपा पार्टी फुटको संघारमा पुगेको संकेत आइतबार एक ट्विट गर्दै संकेत गरेका छन् । ‘आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी […]

Read More…

जब उनले आफ्नै मृत्युको खबर समाचारमा पढेँ…

फिल्म ‘बुलबुल’ मा अभिनय गरेका कलाकार अविनाश तिवारीको निधन भएको खबर सामाजिक संजालमा निकै फैलिएको छ । यसरी एकाएक आफ्नो मृत्युको खबर फैलिएपछि अविनाश चकित परे । उनले त्यसपछि तुरून्तै यो खबर झुठो भएको र यो हल्ला गैरजिम्मेवार भएको पनि बताएका छन् । भारतको एक मनोरञ्जन वेबसाइटमा अविनाशको निधन भएको खबर प्रकाशन भएको थियो । […]

Read More…

भाइरल तस्बिरः पुरुष सुँगुरकोपछि लागेपछि, दाैडिए किन ?

पछिल्लो समय सामाजिक सञ्जालमा एक तस्बिर भाइरल हुँदै गएको छ । घ-टना बर्लीनको एक पार्कको हो । पार्कमा बसिरहेका एक मानिसको ल्यापटप जंगली सुँगुरले लगेर भा’ग्यो, त्यसपछि ती मानिस नां-गै सुँगुरको पछि दाैडेका थिए । त्यतिबेला कसैले खिचिदिएको यो तस्बिर पछिल्लो समय निकै चर्चामा छ । यो फोटो पोष्ट गर्ने मानिसले क्याप्सन हाल्दै लेखेका छन्- […]

Read More…

महिलाहरुले अनुहारको अनावश्यक रौं फाल्न घरेलु उपाय

अनिच्छित रौं (अनवान्टेड हेयर) पलाउने समस्या महिला वा युवतीमा मात्रै हुँदैन । यसबाट युवकहरु पनि पीडित भएको पाइन्छ । कतिपय महिला तथा किशोरीको अनुहारमा जुगाँको रेखा प्रष्टै देखिन्छ । यी रौं पुरुषको दाह्रि-जुगाँ जस्तो लामो नभएपनि महिलाको अनुहारमा यसरी अनावश्यक रौं पलाउनु अप्राक्रृतिक तथा अस्वभाविक देखिन्छ । धैरैजसो महिलाको शरीरमा असामान्य ठाँउहरुमा जस्तै अनुहारमा दाह्रि-जुँगा […]

Read More…

रूपन्देहीमा थप दुईको कारोना संक्रमणबाट मृत्यु

कारोना संक्रमणबाट रुपन्देहीमा थप दुई जनाको मृत्यु भएको छ। कोरोना विशेष अस्पतालमा उपचार बुटवल उपमहानगरपालिका ११ का ५२ वर्षे पुरुष र तिलोत्तमा नगरपालिका १ का ९५ वर्षीय वृद्धको मृत्यु भएको हाे। मृत्यु हुनेमा बुटवलका एक जना र अर्का एक जना तिलोत्तमाका हुन्। बुटवल स्थित धागो कारखानामा रहेको काेभिड उपचार केन्द्रमा ५२ वर्षीय पुरूषकाे आइतबार दिउँसो […]

Read More…

बाबुले गराइदिए छोराको चौरासी पूजा

बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए । बाबुले छोरोको चौरासी गरेको कहिल्यै नदेखिएको भन्दै स्थानीयवासी अचम्मित भई पिता ज्ञवालीसँग आशीर्वाद लिइरहेका थिए । चौरासी पूजामा बाबुछोराकै आशीर्वाद लिन पाउनु नौलो भएको स्थानीयवासी […]

Read More…

तिहारमा भारतबाट फूल नल्याइने

काठमाण्डाै – बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी देश भारतबाट फूल आयात नहुने भएको छ । गएकाे वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । मागअनुरुप उत्पादन भएकाले आयातित फूलको आवश्यक नहुने बताइएको छ । तिहारमा […]

Read More…

असारभित्रै गरिब घरपरिवारलाई परिचयपत्र

काठमाडौं : अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेका छन् । अर्थ मन्त्रालयमा आज बसेको बैठकमा ‘गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण कार्य चालु आर्थिक वर्ष २०७७/७८ भित्र सम्पन्न गर्न आवश्यक व्यवस्था भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मिलाउने […]

Read More…

शिद्धबाबाबाट मोटरसाइकल खस्दा दुई जना गम्भीर

तिनाउ–३, माथिल्लो शिद्धबावा सिद्धार्थ राजमार्गबाट मोटरसाइकल खस्दा दुई जना गम्भीर घाइते भएका छन् । पाल्पाबाट बुटवलतर्फ गइरहेकाे लु ९ प ७१५६ नम्बरको मोटरसाइकल शनिबार बेलुकी ७ बजे सडकदेखि २०० मीटर तल खस्दा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका हुन् । घाइते हुनेमा बगनासकाली गाउँपालिका–४, का मोटरसाइकल चालक २८ वर्षीय रुकबहादुर हिस्की र मोटरसाइकल पछाडि बस्ने […]

Read More…

Top