पाल्पामा थप ७५ जनामा कोरोना पुष्टि

पाल्पा, कार्तिक १ पाल्पामा पछिल्लो २४ घण्टामा ७५ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेहरुमा रामपुरका २० जना, बगनासकालीका १९, तानसेन नगरपालिकाका १८, पूर्वखोलाका ९, रैनादेवीका २, तिनाउका २ रिब्दीकोटका १ र अन्य अस्पतालका २ जना गरी ७५ जनामा रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या ९ सय […]

Read More…

बडादशैँको सुरू दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिँदै

पाल्पा,१ कात्तिक  प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ । […]

Read More…

Top