पाल्पा अस्पतालको ईमरजेन्सी सेवा बाहेक अन्य सेवा बन्द

पाल्पा, असोज ३० पाल्पा अस्पतालका चार जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको ईमरजेन्सी सेवा बाहेक अन्य सेवा बन्द भएको छ । अस्पतालले सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नहुदा सम्मको लागी सेवा बन्द रहने जनाएको छ । असोज २७ गते ९ जना कर्मचारीको स्वाव पठाईएकोमा शुक्रबार ४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । […]

Read More…

४ लाख घुससहित हवल्दार दम्पत्ती पक्राउ

बुटवल असाेज ३० इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका हबल्दार ४ लाख रुपैयाँ घुस रकमसहित पक्राउ शुक्रबार परेका छन् । पक्राउ परेका अभियुक्तलाई धरौटीमा छुटाइदिन सहयोग गर्ने भन्दै घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले रंगेहात पक्राउ गरेको हो । सियारी गाउँपालिका–७ स्थित खनाल मिठाई पसलबाट हवल्दार शिवचन्द्र साहनी र उहाँकी पत्नी निर्मला […]

Read More…

पाल्पामा थप तेह्र जनामा कोरोना सङक्रमण पुष्टि

पाल्पा, असोज ३० पाल्पामा शुक्रबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा तिनाउँ गाउँपालिकाका २ पुरुष र १ महिला, तानसेन नगरपालिकाका ५ पुरुष र ३ महिला, रिब्दिकोट गाउँपालिकाका २ जना पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । यो सहित कोरोना संक्रमितको कुल संख्या ८ सय ९४ पुगेको […]

Read More…

कोरोनाको कारण मृत्यु भएको भनिएकी महिलाको रिपोर्ट नेगेटिभ

पाल्पा, असोज ३० तिनाउ गाउँपालिका ३ दाेभानकी महिलाकाे मृत्युु काेराेनाका कारण नभई अन्य कारण मृत्यु भएको पाईएकाे छ । शुक्रबार सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा आएका समाचार गलत भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए । उनलेे स्वास्थ्य कार्यालयले काेराेनाका कारण मृत्यु पुष्टि नभएको बताउँदै आएकाे स्पष्ट पारे । विहीबार जिल्लाको […]

Read More…

Top