पाल्पा प्रशासनद्धारा चाडबाडमा सर्तकता अपनाउन आग्रह

पाल्पा,असोज २९जिल्ला प्रशासन कार्यालय पाल्पाले उच्च सतर्कता अपनाएर परिवार भित्र मात्र चाड पर्व मनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले विहिबार एक सूचना जारी गर्दै चाडपर्वको अवसरमा हुने भीडभाडले महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको जोखिम अझै बढ्ने भन्दै उच्च सतर्कता अपनाएर परिवार भित्र चाड मनाउन आग्रह गरेको हो । विजया दशमीको अवसरमा शुभकामना […]

Read More…

बयासी विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा

बिष्णु खनालपाल्पा,असोज २९ पाल्पाको माथागढी गाउँपालिकाले सामाजिक स्वास्थ्य बीमाबाट बन्चित रहेका ८२ घरपरिवारको निशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गाउँपालिकाले आर्थिक अभावमा स्वास्थ्य बीमा गर्न नसकेका वडा नं. ७ रहबासका विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिएको हो । गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले गाउँपालिका भित्र रहेका आठ वटै वडाका बिपन्न परिवारलाई गाँउपालिकाले निशुल्क बीमा गरिदिएको बताउनुभयो । […]

Read More…

कात्तिक ७ भित्र टिभीहरू क्लीन फीडमा नगए कारवाही

पाल्पा, असाेज २९ सरकारले आगामी कात्तिक ७ गतेबाट क्लिन फीडमा नगए सेवा प्रदायकलाई कारवाही गर्ने चेतावनी दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव गोकर्णमणि दुवाडीले बुधवार एक विज्ञप्ति जारी गरी कात्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फीड) प्रशारण नभएमा प्रचलित कानूनबमोजिम कारवाही हुने उल्लेख गरेका हुन् । २०७७ कात्तिक ७ गतेभित्र क्लिन फीडमा जानुपर्ने […]

Read More…

नेपाल आउने तयारीमा भारतीय सेनाध्यक्ष नरभाने

काठमाण्डाैं, असाेज २९ भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको तयारी सुरु भएको छ ।  स्रोतका अनुसार नेपाली सेनाले नरभानेलाई कात्तिक महिनाभित्रै नेपाल भ्रमणमा आउने गरी औपचारिक निमन्त्रणा पठाउन लागिएको हो ।  यस अघि सीमा विवाद र कोरोना भाइरसको महामारीका कारण नरभानेको नेपाल भ्रमण रोकिएको थियो । नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई […]

Read More…

Top