अवैध काठ सहित सवारी चालक पक्राउ

पाल्पा असोज २८ पाल्पामा अवैध काठ सहित सवारी चालक पक्राउ परेका छन । बुधबार प्रहरी चौकी ताहुँ, पाल्पाबाट खटिईएको प्रहरी गस्ती टोलीले रम्भा गाउँपालिका ०५ सेर्काबास स्थित सेर्काबास हेक्लाङ कच्ची सडक खण्डमा हेक्लाङबाट सेर्काबास तर्फ आउदै गरेको लु ३ त ३२७० नंम्बरको ट्याक्टरलाई चेकजाँच गर्दा अबैध काठ फेला परेको हो । उक्त ट्याक्टरमा अबैध साल […]

Read More…

कालिगण्डकी करिडाेर (पिपलडाँडा-गैडाकाेट) सडक कालाेपत्रे

पाल्पा, असाेज २९ कालीगण्डकी काेरिडाेर अन्तर्गत (पिपलडाँडा-गैडाकाेट) खण्डमा कालाेपत्रेकाे काम सुरु भएको छ । पाल्पा – कालीगण्डकी काेरिडाेर अन्तर्गत पाल्पा र नवलपरासी खण्डकाे सडक कालाेपत्रे गर्ने कार्य धमाधम चलिरहेकाे छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको अहिले रामपुर नगरपालिका ८ र १० अन्तर्गत भुजात क्षेत्रमा कालाेपत्रे सुरू भएकाे छ । कोरोनाको उच्च जोखिमका […]

Read More…

Top