रिब्दिकोटमा बजार अनुगमन

पाल्पा,असोज २७ पाल्पाको रिब्दिकोट गाउँपालिकाले बजार अनुगमन गरेकोे छ । गाउँपालिकाको बजार अनुगमन समितिबाट रिब्दीकोट गाउँपालिकाको वडा नम्बर ३ हार्थोक बजार र वडा नम्बर ७ बतासे बजार अनुगमन सम्पन्न भएको हो । अनुगमनको क्रममा पसलहरुले साइनबोर्ड नराखेको, पसल दर्ता नगरेको,मुल्य सूची नराखेको पाइएको छ । बजारबाट म्याद नाघेका विभिन्न किसिमका खाध तथा अन्य उपभोग्य वस्तुहरु […]

Read More…

माथागढीमा नेपाल टेलिकमको टावरमा सोलार जडान

पाल्पा असाेज, २७ माथागढी गाउॅपालिका वडा नं. ६ भुटुकेमा रहेको नेपाल टेलिकमको टावरमा सोलार जडान गरिएको छ ।माथागढी गाउॅपालिका वडा नं. ६ भुटुकेमा रहेको नेपाल टेलिकमको टावरमा पछिल्लो समयमा नियमित रुपमा विधुत आपूर्ति हुन नसक्दा माथागढी गाउॅपालिका भित्रका विभिन्न ठाँउहरूमा नेपाल टेलिकमको टावर बन्द रहेको थियो । सोलार जडान भएसँगै सुचना संचारबाट टाढा रहनु पर्ने […]

Read More…

तानसेन बुटवल सडकखण्ड दैनिक ३ घण्टा बन्द

पाल्पा , असोज २७ सिद्धार्थ राजमार्ग सोमबारदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ। राजमार्गअन्तर्गत तानसेन बुटवल सडकखण्ड असोज २९ सम्म बन्द हुने भएको हो । राजमार्गको विभिन्न ठाउँमा गएको पहिरो पन्छाउन सडक बन्द गरेर काम गर्नु परेको सडक डिभिजन पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले बताए। केही साता पहिले अविरल वर्षासँगै झरेको पहिरोले राजमार्गको दर्जनौं ठाउँमा […]

Read More…

१२ जनामा कोरोना देखिएपछि ९० लाख मानिसमा कोरोना परीक्षण गरिँदै

काठमाडौं, असोज २६ चीनको छिङताओ सहरमा १२ जना मानिसमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै सरकारले सहरका सबै ९० लाख मानिसको परीक्षण गर्ने भएको छ । चीनले छिङताओका सबै मानिसको पाँच दिनभित्र कोरोना परीक्षण गर्ने निर्णय गरेको हो । सहरको एक अस्पतालमा १२ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएसँगै सरकारले कोरोना नियन्त्रणको लागि यस्तो योजना […]

Read More…

Top