पाल्पामा थपिए ३३ सङक्रमित, समुदायस्तरमा मात्रै २ सय ४०

आइतवार पाल्पामा थप ३३ जनामा कोरोना पोजेटिभ देखिएको छ । समुदाय स्तरमामात्र २ सय ४० सङक्रमित हुँदा स्वास्थ्यकर्मी ४८ जना कोरोना सङक्रमित भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिकाका ७ जना, रम्भा गाउँपालिकाका २, रिब्दीकाेट १, निस्दी ५, रामपुर नगरपालिकाका २ जना र तानसेन नगरपालिका ८ तथा जिल्लाका अन्य अस्पतालका ८ जना गरि […]

Read More…

पाल्पामा थप तेत्तीस जनामा कोरोना सङक्रमण पुष्टि

पाल्पा, असोज २५ पाल्पामा आइतबार ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा माथागढी गाउँपालिकाका ७ पुरुष, रामपुर नगरपालिकाका २ पुरुष,रम्भा गाउँपालिकाका १ पुरुष र १ महिला, जना, तानसेन नगरपालिकाका ४ महिला र ४ पुरुष,निस्दि गाउँपालिकाका २ महिला र ३ पुरुष रिब्दिकोट गाउँपालिकाका एक जना र अस्पताल तथा अन्य जिल्लाका ८ जना रहेको […]

Read More…

Top