मास्क, ‌दुरी र साबुन-पानी अपनाउनै पर्ने तीन बानी

२०७७ असोज २४– नेपालमा विगत २४ घण्टामा ५००८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु हुने मानिसको सङ्ख्या ६१४ र सङ्क्रमितको कुल सङ्ख्या १०५६८४ पुगेको छl पछिल्लो तथ्यांक हेर्दा सङ्क्रमितको संख्या १ लाख नागिसकेको छ भने दैनिक ५ […]

Read More…

शसस्त्रद्वारा सामुदायिक क्षेत्रमा सरसफाइ अभियान

पाल्पा, असाेज २४ सशस्त्र प्रहरी बल पाल्पाले तानसेन गैरागाउँ स्थित चण्डी मन्दिर तथा चण्डी सामुदायिक भवन परिसरमा सरसफाई गरेकाे छ । हिन्दुहरुको महान चाड बिजया दशमीको अवसरमा सशस्त्र प्रहरी नायव उपरीक्षक अरुण कुमार सिंह सहित ५० जनाको टोली र चण्डी युवा क्लब स्थानिय जनप्रतिनिधि स्थानीय ब्यक्तिहरुको सहभागितामा सामुदायिक क्षेत्रमा सरसफाइ गरिएकाे हाे । बार्षिक रुपमा […]

Read More…

पर्यटनमन्त्री योगेश भट्टराईलाइ कोरोना संक्रमण

काठमाण्डाै, असाेज २४ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्री भट्टराईले आफूमा कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गरेका छन् ।  गत […]

Read More…

देशभरका आकस्मिक बाहेक स्वास्थ्य सेवा बहिस्कार गर्ने घोषणाः चिकित्सक संघ

काठमाडौं, असाेज २४ अनसनरत डा गोविन्द केसीको माग पूरा गर्न सरकारलाई नेपाल चिकित्सक संघले आइतबारसम्मको अल्टिमेटम दिएको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बहिस्कार गर्ने घोषणा गरेको छ भने आइतबारसम्म पनि सत्याग्रहको अन्त्य नभएको अवस्थामा थप कडा आन्दोलनका […]

Read More…

तानसेन प्रयाेगशालाकाे रिपाेर्टः गाउँपालिकाका अध्यक्ष, अधिकृत सहित १० काेभिड पोजेटिभ

पाल्पा, असाेज २४ निस्दी गाउँपालिका पाल्पाका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र कर्मचारी सहित १० जनालाई कोरोना पुष्टी भएकाे छ ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले एक सूचना जारी गर्दै अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत सहित कर्मचारी र केही नागरिकहरुको रिपोर्ट पोजेटिभ आएको बताएका छन् । अत्यन्त जरूरी सूचनामा भनिएकाे छ, समुदायस्तरमै काेराेना सङक्रमण उच्च देखिएकाेले २३ गते राती […]

Read More…

Top