लायन्स क्लब अफ पाल्पाद्वारा जन्मदिवसमा सम्मान कार्यक्रम

राजेन्द्र लिगल पाल्पा, असाेज २३ हामी सेवा गर्छौ भन्ने मूल नाराका साथ सामाजिक काम गर्दै आयको लायन्स क्लब अफ पाल्पाले आफ्नो जन्मदिवस तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथि डिस्ड्रिक चिफ सुशील प्रधानले केक काटेर उद्घाटन गर्नुभएको थियो ।सो अबसरमा प्रमुख अतिथि प्रधान डिस्ट्र्क्त एड्भाइजर तथा प्रदेश सभा सदस्य डाक्टर पुरन बज्राचार्य […]

Read More…

रामपुर अस्पतालका ९० प्रतिशत कर्मचारीमा काेराेना! अत्यावश्यक बाहेकका सेवा बन्द

पाल्पा, असाेज २३ रामपुर अस्पताल, रामपुर पाल्पाका अधिकांश स्वास्थ्यकर्मी सङक्रमित भएका छन् । रामपुर अस्पताल भित्रका ३० जना र समुदायस्तरका १४ जनाकाे स्वाव संकलन गरिएकाेमा २७ जना स्वास्थ्यकर्मी सहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ जना स्वास्थ्यकर्मी सहित १० जनाकाे भने रिपाेर्ट अाउन बाँकी छ । काेराेना पुष्टी हुनेहरूमा चिकित्सक, नर्स तथा […]

Read More…

काेराेना महामारी भगवान भरोसामा ! सरकारसँग छैन उपचारका लागि आइसोलेसन

सेराेफेराेन्यूज डेस्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार र बिहिबार नियमित प्रेस बिफ्रिङमा भने ‘कोरोना संक्रमितमा गम्भीर स्वास्थ्य समस्या भएमात्र अस्पताल लैजाऔं’।  देशभरका आइसोलेसन वार्डहरु संक्रमितले भरिभराउ भएका छन् । चाडपर्व मुखैमा छ । सरकारले संक्रमितहरुलाई घरमै बसेर उपचार गर्न भन्न थालेको छ ।  सरकारले गत भदौ मसान्तबाट काठमाडौंमा झन्डै १ महिना […]

Read More…

चिकित्सा शिक्षा आयोगले गर्‍यो पिजी परीक्षा स्थगित

काठमाडौं- राष्ट्रिय चिकित्सा शिक्षा आयोगले स्नात्तकोत्तर तह (पिजी)को एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ।  आयोगले सर्वोच्च अदालको अन्तरिम आदेशपछि परीक्षा स्थगित गरेको जनाएको छ। आयोगका प्रवक्ता डिल्लीराम लुईटेलका अनुसार परीक्षा स्थगितको सूचना आयोगको वेभसाइटमा राख्ने काम हुँदैछ। ‘सम्मानित अदालतको आदेश अनुसार परीक्षा स्थगित गरेका हौं’ उनले भने। परीक्षाका लागि ७ हजारभन्दा बढीले फर्म भरेका छन्। […]

Read More…

Top