तानसेनमा श्वाव परीक्षण सुरु, काेराेना भए नभएकाे २४ घण्टामा

पाल्पा, असाेज २२ तानसेनकाे काजिपाैवामा रहेकाे जिल्ला समन्वय समितिकाे भवजनमा पाल्पा अस्पतालद्वारा कोरोना परीक्षण ल्याव सञ्चालनमा भएकाे छ । जिल्ला अस्पताल पाल्पाकाे व्यवस्थापनमा सुरू भएकाे ल्यावमा परीक्षण हुने कोरोनाको लागि प्रत्येक दिन विहान ८ बजेदेखि २ बजेसम्म नाम दर्ता गर्न सकिने बताइएकाे छ । अस्पतालका अध्यक्ष नेत्र प्रसाद पाण्डेयले बिहिबारदेखि नियमित परीक्षणको सुरुवात गरिएकाे बताए […]

Read More…

पाँच कराेड लगानीमा तानसेनमा कालिज फर्म -भिडियाे

पाल्पा, असाेज २२तानसेनकाे बतासेडाँडामा पाल्पा र रूपन्देही ५ जना युवाहरू मिलेर व्यावसायिक कालिज पालन सुरु गरेका छन् । पाँच कराेड रूपैयाँकाे लगानीमा २४ रोपनी जग्गामा कालिज पालन सुरू गरिएकाे हाे । सितोष्ण वाइल्डलाइफ एण्ड एग्रो रिसर्च सेन्टर प्रालिका सञ्चालक सुरेन्द्र बस्यालले बजारमा कालिजको मासु र चल्लाको माग देखेर कालिजपालन सुरु गरेकाे बताए । उनीहरूकाे फर्ममा […]

Read More…

फिनल्याण्डमा प्रधानमन्त्री पद एक दिनको लागि १६ वर्षीया किशोरीलाई हस्तान्तरण !

फिनल्याण्ड : लैंगिक समानताका लागि उत्कृष्ट देशमध्ये फिनल्याण्ड पर्छ । प्रधानमन्त्री सन्ना मरिनले हालै त्यसको थप उदाहरण प्रस्तुत गरेकी छन् । १६ वर्षीया किशोरीलाई एक दिनका लागि प्रधानमन्त्रीको पद हस्तान्तरण गर्दै मरिनले उदाहरणीय कदम चालेकी हुन् । आभा मुर्तो नामकी ती किशोरी बुधबारका लागि प्रधानमन्त्री बनाइएकी हुन् । तर उनले कुनै नयाँ निर्णय गर्ने वा […]

Read More…

Top