जाजरकोटमा जीप दुर्घटना : वडाध्यक्षसहित पाँच जनाको मृत्यु

जाजरकोट जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको छ।  जुनीचाँदे गाउँपालिका वडा नम्बर १ औलखोला नजिक भएको जीप दुर्घटनामा वडा ११ का वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। बुधबार दिउँसो २ बजे भे १ ज ९३५ नम्बरको जीप दुर्घटना भएको हो।  दुर्घटनामा जुनीचाँदे–१ का अन्दाजी ६५ वर्षीय बुद्धि बहादुर शाही, […]

Read More…

पाल्पामा फरार रहेका प्रतिवादी पक्राउ

पाल्पा, असोज २१ पाल्पामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन ।अदालतबाट फैसला कार्यान्वयन भई कैद र जरिवाना समेत तोकिएर फरार रहेका प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय पाल्पाको बिशेष अभियानले पक्राउ गरेको हो । जिल्ला अदालत पाल्पाको आदेशले प्रतिवादीहरुलाई कारागार चलान गरिएकाे छ । कारागार चलान हुनेहरूमा तिनाउँ गाँउपालिका ६ का वर्ष २५ का सिता बुचा मगर […]

Read More…

वगनाशकालीकाे आवधिक योजना निर्माण हुँदै

पाल्पा, असाेज २१  बगनासकाली गाउँपालिले त्रिवर्षीय आवधिक योजना निर्माण गर्न लागेकाे छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी त्रिवर्षीय आवधिक योजनामा समेट्न सकिने विषयका बारेमा जिल्लाका पत्रकारहरुसँग सुझाव मागेको छ । वगनाशकालीमा व्यवसायिक कृषि, पशुपालनका माध्यमबाट युवाहरुलाई गाउँमै रोजगार सिर्जना गरी आर्थिक समृद्धिको दिशामा अगाडि बढाउनका सकिने, उत्पादन र पूर्वाधारका कार्यक्रमहरुलाई पनि आवाधिक योजनामा समावेश […]

Read More…

मुम्बई फेरि शीर्ष स्थानमा उक्लियो, राजस्थान माथि जित

काठमाण्डाैं, असाेज २१ आइपिएलमा मुम्बई इन्डियन्स फेरि शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेपछि मुम्बईले फेरि शीर्ष स्थानमा कब्जा जमाएको हो। मुम्बईले ६ खेलबाट ८ अंक जोड्दा रनरेटमा पछि पर्दै दोस्रो स्थानमा झरेको दिल्ली क्यापिटल्सले ५ खेलबाट ८ अंक नै जोडेको छ।  मंगलबार अबुधावीमा भएको खेलमा पहिले ब्याटिङ […]

Read More…

Top