पाल्पाको रम्भामा एक पुरुषको शव फेला

पाल्पा, असोज १९ जिल्लाको रम्भा गाउँपालिका २ गाँबुडाँडामा एक पुरुषको शव फेला परेको छ । सोमबार बिहान गाबुडाँडाका ५० बर्षिय नारायण बहादुर जर्घाको मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । केहि दिन अघि घरबाट हिडेका उनी सम्पर्क बिहिन थिए । जर्घालाई प्रहरी, स्थानीय र आफन्तले खोजतलास गर्दा घर नजिकै पूर्वतर्फ […]

Read More…

पाल्पामा थप बाह्र जनामा कोरोना सङक्रमण पुष्टि

पाल्पा, असोज १९ पाल्पामा सोमबार बाह्र जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा तानसेन नगरपालिका ९ जना, रामपुर नगरपालिका र रिब्दिकोट गाउँपालिकाका एक÷ एक जना र अस्पताल तथा अन्य जिल्लाका एक जना रहेका छन । जसमा छ जना पुरुष र छ जना महिला रहेका छन । सबै समुदाय स्तरका रहेको स्वास्थ्य कार्यालय पाल्पाका […]

Read More…

Top