रिब्दिकोट गाँउपालिका र कृषि बिकास बंैक बीच सम्झौता,कृषकलाई राहत

बिष्णु खनाल पाल्पा, असोज १६ रिब्दिकोट गाँउपालिका र कृषि बिकास बंैक लिमिटेड पालुङ्गमैनादी बीच सम्झौता भएको छ । गाँउपालिका भित्रका कृषक तथा कृषि फर्महरुले मापडण्ड अनुसार कृषि बिकास बंैक लिमिटेड पालुङ्गमैनादीबाट लिएको ऋणको ब्याज गाँउपालिकाले तिरिदिने भएको हो ।जसको लागि गाँउपालिकाले करिब ६० लाख रुपैया छुट्याएको गाँउपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो । गाँउपालिकाले कृषि […]

Read More…

खानिछापमा रुखबाट लडेर एककाे मृत्यु

पाल्पा असाेज १६ पाल्पाकाे खानिछापमा रुखबाट लडेर एक जनाकाे मृत्यू भएकाे छ । बगनासकालि गाँउपालिका ४ खानिछापका ४८ बर्षिय रोमन सिं सारुकाे रुखबाट लडेर मृत्यू भएकाे प्रहरीले जनाएकाे छ । रुखमा चढि घास काट्ने क्रममा रुखबाट खस्दा घाईते भएका घाईते भई उपचारको लागी युनाईटेड मिसन अस्पताल पाल्पा ल्याएकोमा डाक्टरहरूले मृत घोषणा गरेका िथए। […]

Read More…

गोठबाट लडेर एकजनाको मृत्यु

पाल्पा, असोज १६ पाल्पाकाे रैनादेवी छहरा गाँउपालिका ४ म्यालढापमा गाेठबाट लडेर एक जनाकाे ज्यान गएकाे छ । रैनादेवी छहरा गाँउपालिका ४ म्यालढाप बस्ने बर्ष ७२ का सोमानसिंह सोमैकाे ज्यान गएकाे हाे । आफ्नै २ तले कच्चि गोठको माथिल्लो तलामा सुतेकोमा उनी शुक्रबार बिहान ०६:०० बजे माथिबाट लडी गोठको अगाडी भैंसीको भकारोमा मृत अबस्थामा फेलापरेको जिल्ला […]

Read More…

Top