बिहान १०ः१९ बजे दशैँको टीकाको उत्तम साइत

काठमाडौँ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको साइत कात्तिक १ गते […]

Read More…

पाल्पामा थप छ जनामा कोरोना सङक्रमण पुष्टि

पाल्पा, असोज १५ पाल्पामा बिहिबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा माथागढी गाउँपालिका, तानसेन नगरपालिका र रिब्दिकोट गाउँपालिकाका दुई÷दुई जना रहेका छन । जसमा माथागढीका एक महिला र एक पुरुष, तानसेनका दुई महिला र रिब्दिकोटका दुई पुरुष रहेका छन । सबै समुदाय स्तरका रहेको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले […]

Read More…

आविष्कार केन्द्रले बनायाे इन्टरनेट बिना भिडियो हेर्न मिल्ने ‘ओकेट्युव’

काठमाण्डाैं, असाेज १५ यस्ता अनेक समस्याको समाधानको रुपमा एकजना नेपाली युवाले इन्टरनेट बिना चलाउन सकिने ‘युट्युव’ विकास गरेका छन् । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा इलेक्ट्रोनिक्स इन्जिनियर राजेश दासले सवारी साधनलाई लक्षित गर्दै अफलाइनमा चलाउन मिल्ने ‘ओकेट्युव’ बनाएका हुन् ।  ‘यसमा अफलाइन बसेरै भिडियो स्ट्रिमिङ गर्न मिल्छ । भिडियोका लागि हामीले कन्टेन्ट प्रदायकसँग छुट्टै सम्झौता गरेका […]

Read More…

Top