कक्षा १२ को परीक्षामा संक्रमितलाई अलग्गै व्यवस्था

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना संक्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ । बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड –१९ संक्रमित परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गरिने उल्लेख छ । […]

Read More…

रिब्दीकाेटमा मोटरसाईकल दुर्घटना परि तानसेनका ज्ञवालीको मृत्यु

तानसेन–तम्घास सडखण्डको सिरुखर्कमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका –१३, का ३९ वर्षीय अर्गलीका हरि प्रसाद ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रिब्दीकोट गाउँलिका ३ शिरुखर्कमा तानसेन देखि रिडि गुल्मि तर्फ जादै गरेको लु १९ प ८१७५ नम्बरकाे माेटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएकाे थियाे […]

Read More…

पाल्पामा शनिबार थप ३४ जनामा कोरोना पुष्टि

पाल्पा, कार्तिक १५ पाल्पामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पूर्बखोला गाउँपालिकाका २, बगनासकाली गाउँपालिकाका ४ र तानसेन नगरपालिकाका २५, रिब्दीकोट गाउँपालिकाका २ र रम्भा गाउँपालिकाका १ जना गरी ३४ जनालाइ कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै पाल्पामा संक्रमित हुनेको संख्या एक हजार एक सय […]

Read More…

सरकारी विद्यालयमा मगर भाषामा पढाइ

गल्याङ नगरपालिका ७ स्याङ्जामा रहेको सरस्वती आधारभूत विद्यालयमा मगर भाषा पढाउन थालिएको छ । मगर समुदायको भाषा, लिपी, लिपी र रीतिरिवाजको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले मगर भाषाको पढाइ शुरु गरिएको विद्यालयका प्रधानाध्यापक दलबहादुर रानाले बताए । “पछिल्लो समय मगर समुदायका बालबालिकालाई यसबारे जानकारी नहुँदा मगर भाषा बोल्न जान्दैनन्”, प्रअ रानाले भने, “मगर […]

Read More…

“ई-ड्रिमहो” एप बजारमा ल्याउँदै युवाहरू

“ई-ड्रिमहो” कम्पनीले नयाँ एप एक महिना भित्र बजारमा ल्याउने भएकाे छ । इकर्सका लागि सार्वजनिक गर्न लागिएकाे एप मार्फत् नेपाली बजारमा कन्ट्रक्सन सामाग्री बजारमा बिक्रि वितरण गरिने कम्पनीले जनाएकाे छ । “ई-ड्रिमहो” कम्पनीले लोगो सार्वजनीक गर्दै टिमले हामी नेपाली जनतालाई सेवामा लाग्न आतुर रहेको बताए । कम्पनीका प्रतिनिधि श्रीधर बस्यालले भने, आशा छ हामी हाम्रो […]

Read More…

बडा दसैँलाई बिदा !

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । आश्विन शुक्ल पूर्णीमा, कोजाग्रत पूर्णिमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइएकाे छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि शुक्रबारै […]

Read More…

मन्दिरमा किन बजाइन्छ घन्टी ? यस्ता छन् वैज्ञानिक कारण

हिन्दू धर्ममा प्रत्येक धार्मिक अवसरमा अवश्य घन्टी बजाइन्छ । घन्टीको आवाज त प्रत्येक मन्दिको पहिचान हो र प्राचीन समयदेखि नै मन्दिरमा घन्टी बजाउने परम्परा छ । मन्दिरमा घन्टी जडान गर्नु र बजाउनुको धार्मिकका साथसाथै वैज्ञानिक कारण पनि छ । देवीदेवताको आरती घन्टनाद विना पूरा हुँदैन । घन्टीको ध्वनिले मन, मस्तिष्क र शरीरलाई सकारात्मक ऊर्जा दिन्छ […]

Read More…

क्लिन फिड दुई हप्ताभित्र पूर्ण कार्यान्वयन

बढीमा दुई हप्ताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारण पूर्ण रूपमा विज्ञापनरहित (क्लिन फिड) कार्यान्वयनमा आउने भएको छ । क्लिन फिड लागू गर्न आवश्यक उपकरण जडान नहुँदा कतिपय विदेशी च्यानलको प्रसारण बन्द रहेकोमा बढीमा १५ दिनभित्र सम्पूर्ण तयारी सकिने नेपालस्थित टेलिभिजन वितरकहरूले जनाएका छन् । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ ले यही कात्तिक ७ गतेदेखि […]

Read More…

आईपीएलमा राजस्थानसँग पञ्जाबको हार

इन्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार भएकाे खेलमा किंस ११ पञ्जाबले हार व्यहोरेको छ। बलरहरू चल्न नसक्दा पञ्जाबले राजस्थान रोयल्ससँग ७ विकेटको हार व्यहोरेको हो। शेख जायद रंगशालामा टस हारेर ब्याटिङको निम्ता पाएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८५ रन जोडेको थियो। जवाफमा १८६ रनको लक्ष्य राजस्थानले मात्र १७.३ ओभरमा ३ विकेट गुमाएर […]

Read More…

आहा! हिमालकाे मनमाेहक दृश्य

सिद्दार्थ राजमार्गबाट देखिएकाे माछापुच्छ्रे हिमालकाे मनमाेहक दृश्य । तस्वीरः मुक्ति न्याैपाने […]

Read More…

टर्कीपालनमा आकर्षण!

पाल्पाकाे रम्भा गाउँपालिका १, मा व्यावसायिक रूपमा पालिएका टर्कीहरू । तस्वीरः मुक्ति […]

Read More…

रामपुरमा फोहोरबाट ‘कम्पोष्ट मल’ उत्पादन सुरु

अव्यवस्थित रुपमा फालिएका फोहोरजन्य पदार्थलाई मेसिनबाट प्रशोधन गरी रामपुर नगरपालिकाले कम्पोष्ट मल उत्पादन सुरु गरेको छ । विसं २०७६ पुष ५ गते ‘रामपुरको फोहोरमैला व्यवस्थापन हुन नसक्दा समस्या’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि त्यसको प्रभावस्वरुप फोहोरजन्य पदार्थलाई प्रशोधन गरी कम्पोष्ट मल उत्पादन कार्य गरिएको छ । नगरपालिकाभित्र अव्यवस्थित रुपमा फालिएका कुहिने फोहोरजन्य पदार्थलाई मेसिनबाट प्रशोधन […]

Read More…

Top