पाल्पामा थप तेह्र जनामा कोरोना सङक्रमण पुष्टि

पाल्पा, असोज ६ पाल्पामा मंगलबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रैनादेबी छहरा गाउँपालिका र रामपुर नगरपालिकाका एक÷एक जना र रिब्दिकोट गाउँपालिकाका एघार जना रहेका छन । जसमा एक महिला र १२ पुरुष रहेका छन । १३ जना सबै समुदाय स्तरका रहेको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । यो […]

Read More…

गुल्मीमा पहिरोमा पुरिएर २ जनाको मृत्यु, एकजना घाइते

गुल्मी ६ असोज गुल्मीमा पहिरोमा पुरिएर २ जना पैदल यात्रीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । इस्मा गाउँपालिका वडा नम्बर–२ रातचौरमा बाटोमाथिबाट खसेको पहिरोमा परेर ३९ वर्षका प्रेमबहादुर कुमाल र सोही ठाउँका ५ वर्षका सफल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिए । पहिरोमा ६० […]

Read More…

Top