नेपालमा आन्तरिक उडान सुरु

काठमाडौं, असाेज ५ काेभिड १९ का कारण छ महिनादेखि बन्द रहेको नेपालको नियमित आन्तरिक उडान सोमबार (आज) बाट सुचारु भएकाे छ । विशेष अवस्थाको स्वास्थ्य मापदण्ड तयार पारेर आन्तरिक उडानको तयारी गरिएको हो। नागरिक उड्डयन प्राधिकरणले आइतबार काठमाडौंसहित देशभरका सबै विमानस्थलका लागि ९ वटा वायुसेवा कम्पनीहरुलाई उडान तालिकासहित अनुमति दिएको छ। प्राधिकरणका अनुसार सोमबार पहिलो […]

Read More…

५ दिन भारी वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाण्डाै, असाेज ५ सोमबार (आज) बाट देशमा विभिन्न प्रदशेमा चार-पाँच दिन ठूलो वर्षाका साथै हावाहुरीको समेत सम्भावना रहेको मौसमविद्ले बताएका छन्। खासगरी आज रातिदेखि व्यापक वर्षा सुरु हुने मौसमविद्को अनुमान छ।  ‘अहिले प्रदेश १ र २ मा चट्याङसहित वर्षा गराउने बादल विकास भइरहेको छ,’ सोमबार बिहान नेपालखबरसँग उनले भनिन्, ‘दिउँसोलाई भारी वर्षाको सम्भावना भने देखिएको […]

Read More…

गोठमा आगोलागी हुदा एक लाख बरावरको क्षती

पाल्पा, असोज ५ सोमबार बिहान ७ बजेको समयमा पाल्पा रिब्दीकोट गाउपालिका ३ हार्थोकमा बाबुलाल सुनारको खरको छानो भएको गोठमा पानी तताउने क्रममा आगो लागी हुदा गाई गोठमा क्षती भएकाे छ । प्रहरी र स्थानियहरुको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको र मानविय तथा चौपायामा क्षेती नभएको प्रहरीले जनाएको छ ।उक्त आगोलागीबाट एक लाख बरावरको क्षती […]

Read More…

Top