रुसले कोभिड–१९ को पहिलो औषधि फार्मेसीमा बिक्री गर्न स्वीकृती दियो

एजेन्सी । रुसले कोभिडबाट संक्रमित बिरामीको उपचारका लागि आर–फर्माको ‘कोरोनाभर’ औषधि सबै फार्मेसीहरुलाई बिक्री गर्न स्वीकृति दिएको छ । यो एन्टिभाइरल औषधि यसै हप्तादेखि सबै फार्मेसीमा उपलब्ध हुने कम्पनीले शुक्रबार जानकारी गराएको हो ।  गत मे महिनामा पनि रुसले ‘एभिफेभिर’ नामक औषधि अस्पतालमा प्रयोग गर्ने अनुमति दिएको थियो जुन जापानमा निर्माण भएको हो र भाइरल […]

Read More…

Top