तानसेनकी ४२ वर्षीय महिलाको कोरोनाका कारण मृत्यु

कोरोनाका कारण पाल्पामा मर्नेको संख्या ४ पुग्योपाल्पा, असोज ३लुम्बिनी मेडिकल कलेज पाल्पाको आईशोलेसनमा कोरोना सङक्रमित महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका–१४ की ४२ वर्षीय महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए ।शुक्रबार राती ११ः४५ बजे निमोनियाको समस्या रहेकी महिलाको मृत्यु भएको सूचना अधिकारी पन्थीले बताए । उनी […]

Read More…

Top