ज्वरो बढेपछि कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

काठमाडौं, भदाै ३१ नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन्। कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै रहेका कोइरालामा ज्वरो बढेपछि आज बिहान ६ बजे ओम अस्पताल लगिएको हो।  अहिले ज्वरो हटेको र आइसीयुमा उपचार भइरहेको जनाइएको छ।  उनमा भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।  […]

Read More…

विद्युत् प्राधिकरणको निमित्त प्रमुखमा लेखनाथ कोइराला नियुक्त

काठमाण्डाै – उर्जा, जलस्राेत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त गर्नुभएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल पूरा गरी बिदा भएपछि मन्त्री पुनले वरिष्ठ उपकार्यकारी निर्देशक रहेका कोइरालालाई निमित्त कार्यकारी प्रमुखमा नियुक्त गर्नुभएको हो । उहाँलाई वरिष्ठताका आधारमा नियुक्त गरिएको हो । यसअघि कुलमान घिसिङले आफ्नो अनुपस्थितिमा लेखनाथ […]

Read More…

पूर्व अर्थमन्त्री डा खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार

काठमाडौं- हालै अर्थ मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिएका डा युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त गर्ने निर्णय सरकारले गरेको छ। डा खतिवडालाई मन्त्रीस्तरीय सुविधा उपलब्ध गराउने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्।   संसद् सदस्य नभएको अवस्थामा नै अर्थमन्त्री बनेका डा युवराज खतिवडा ६ […]

Read More…

सिन्धुपाल्चोकलाई केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प

काठमाण्डाैं, भदाै ३१ सिन्धुपाल्चोकलाई केन्द्र बनाएर बुधवार बिहान ६ रेक्टर स्केलको भूकम्प गएको छ । भुकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुश गरिएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर १९ मिनेटको समयमा भूकम्प गएको जनाएको छ ।  […]

Read More…

Top