बेरोजगार तथा आर्थिक बिपन्नका लागि तालिम अपरिहार्यः अध्यक्ष सावद

पाल्पा, भदाै २९ बेरोजगार तथा आर्थिक बिपन्न समुदायको लागी तालिम तथा स्वराेजगारमुखी उद्यमशीलता तालिम दिन अत्यावश्यक भएकाे नेपाल तालिम तथा राेजगार व्यवसायी महासंघका अध्यक्ष चन्द्र सावदले बताएका छन् । साेमबार प्रदेश नं. ५ ले गरेकाे भर्चुअल अन्तरर्क्रियामा अध्यक्ष सावदले उद्यमशीलता तालिमका लागि सरकारले जिम्मेवारी दियो भने कर्तब्य सम्झेर अगाडी बढ्न महासंघ तयार रहेकाे बताएका हुन् […]

Read More…

नेपालमा १ सय २ जना पत्रकार संक्रमित : महासंघ

काठमाडौं, भदाै २९ नेपालमा अहिलेसम्म १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । महासङ्घका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नं २ मा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेश नं १ मा १७, वाग्मती प्रदेशमा […]

Read More…

मिशन र लुम्बिनी मेडिकलका ६ जनामा काेराेना, पाल्पामा ६६६ जना सङक्रमित

पाल्पा, भदौ २९ युनाइटेड मिशन अस्पताल र लुम्बिनी मेडिकल कलेजका ६ जना स्वास्थ्यकर्मीमा काेराेना सङक्रमण देखिएकाे छ । जिल्लामा साेमबारमात्र थप ६ जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको हाे । युनाइटेड मिशन अस्पताल पाल्पाका ४ जना र लुम्बिनी मेडिकल कलेज, प्रभासका २ जनामा काेराेना सङक्रमण देखिएकाे स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी अाेम प्रकाश पन्थीले बताए […]

Read More…

Top