पूर्वखाेला गाउँपालिकाकाे देविनगर शील

कपिल देवकोटा पाल्पा, भदाै २८ पूर्वखाेला गाउँपालिका-४ नं वडा देविनगर शिल भएकाे छ । समुदायस्तरमा १ जना लाई काेराेना संक्मण पुष्टि भए पछि वडा शिल गरिएकाे गाउपालिकाले जनाएकाे छ । काेराेना राेकथाम तथा नियन्त्रण स्थानीय समन्वय समितिकाे बैठकले आगामी असाेज ५ सम्म देविनगर शिल गर्ने निर्णय गरेकाे हाे । ४ नं वडाकाे पूर्वमा माेहकाल जाने […]

Read More…

रामचन्द्र चन्द तथा कमला पाेखरेलकाे स्वरमा रहेकाे दशै गित सार्बजनिक

गायक रामचन्द्र चन्द तथा गायीका कमला पाेखरेलकाे स्वरमा रहेकाे दशै गित ”चाडबाड आँउदा” सार्बजनिक भएकाे छ । केशवराज न्यौपानेको शब्द संगीत रहेको चाडबाड आउँदा बोलको लोक भाका मर्मस्पर्शी छ ।समाजमा व्याप्त गरिबी र त्यसबाट सिर्जित समस्यालाई न्यौपानेले मर्मस्पर्षी शब्दमार्फत उतारेका छन् । गीत हेनुहोस ,,, गीतकाे निर्देशन हुम गैरेले गरेका हुन भने छायाकंन बसन्त महर्जनले […]

Read More…

Top