पाल्पामा थप छ जनामा कोरोना पुष्टि

पाल्पा, भदौ २७ जिल्लामा थप ६ जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको छ । रम्भा गाउँपालिकाका ५ जना र पूर्वखोला गाउँपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको हो । रम्भाका दुई महिला, तीन पुरुष र पूर्वखोलाका एक जना पुरुष रसंक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा कुल संक्रमितको संख्या ६ सय ५७ पुगेको […]

Read More…

राष्ट्रिय बाल दिवसको अवसरमा खुल्ला निबन्ध प्रतियोगिता हुने

पाल्पा ,भदाै २७ “विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता” भन्ने नाराका साथ माथागढी गाँउपालिकाले राष्ट्रिय बाल दिवस मनाउने भएको छ। माथागढी गाँउपालिकाले राष्टिय बाल दिवसको अवसरमा “बन्दाबन्दीमा सिकाईका सम्भावना र अवसरहरू ” भन्ने शिर्षकमा खुल्ला निबन्ध प्रतियोगिता राख्ने भएको छ। माथागढी गाँउपालिकाले कोरोना भाइरस कोभिड -१९ को कारण यस बर्षको राष्ट्रिय बाल अधिकार दिवस […]

Read More…

समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि माथागढीमा पुन: स्वाव संकलन

पाल्पा, भदाै २७ माथागढी गाँउपालिकामा समुदाय स्तरमा कोरोना भाईरस संक्रमण फैलन थालेपछी पुनः समुदाय स्तरबाट स्वाब संकलन गरेकाे छ । माथागढी गाउँपालिकाका स्वास्थ्य संयाेजक केशव जि सि का अनुसार गत भदौ १०,११ र १६ ,१७ गते गरेर लिईएकाे १८३ जना मा १७५ जनाको पि सि अार रिपोर्ट नेगेटिभ अाएकाे र ८ जना पाेजेटिभ देखिएको थियो […]

Read More…

Top