भाईरल अर्जुन विकलाई साथ दिन पुगिन अञ्जली अधिकारी !

काठमाडौं, भाद्र २६ गायक अर्जुन सापकोटा, पुर्णकला बिसी र विक्रम केसीको स्वरमा “हाँसो सँगै आँस नि लगि दिएको भए” बोलको मार्मिक लोकदोहोरी गीत मेशना म्युजिक युट्युब च्यानलबाट बजारमा सार्वजनिक भएको छ । केहि समय अगाडि सामाजिक सञ्जालमा भाइरल बनेका अर्जुन विकको वास्तविक जीवनमा घटेको घटनासँग मिल्दोजुल्दो छ । भिडियोमा पनि उनै अर्जुन विक र अञ्जलि […]

Read More…

समुदायमा कोरोना पुष्टि भएपछि बगनासकाली गाउँपालिका बन्द !

दयाराज न्यौपाने बराङ्दी भदौ २६ स्थानीय समुदायमा कोरोना पुष्टि भएपछि बगनासकाली गाउँपालिका कार्यालय बन्द हुने भएको छ। शुक्रबार बसेको आकस्मिक बैठकले शुक्रबार अर्थात् भदौ २६ साझ ६ बजे देखि आगामी असोज ५ गतेसम्म कार्यालयको कामकाज बन्द रहने अध्यक्ष कृष्ण प्रसाद बश्यालले बताउनुभयो । गाउँपालिकाका अन्तर्गत सबै वडा कार्यालयका कामकाजसमेत बन्द हुनेछन् । समुदायस्तरमा कोरोना भाइरस […]

Read More…

वगनाशकाली र तानसेनका थप एघार जनामा कोरोना सङक्रमण पुष्टि (वगनाशकाली बन्द)

पाल्पा, भदौं २६ पाल्पामा शुक्रबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बगनासकाली गाउँपालिकाका वडा नम्बर ५ र ६ का चार÷चार जना र बगनासकाली ८ का एक जना रहेका छन । जसमा दुई महिला र ७ पुरुष रहेका छन । त्यस्तै पाल्पा अस्पतालका एक र लुम्बिनी मेडिकल कलेजमा स्वाब दिएका एक जनामा कोरोना संक्रमण […]

Read More…

लुम्बिनी मेडिकल कलेजका अध्यक्ष पोखरेललाई कोरोना

पाल्पा, भदाे २६ लुम्बिनी मेडिकल कलेज, प्रभास, पाल्पाका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। लुम्बिनी प्रादेशिक प्रयोगशाला बुटवलमा भएकाे स्वाव परीक्षणमा काेभिड १९ पुष्टि भएकाे हाे । पाेखरेल अहिले पाल्पास्थित होम आइसोलेसनमा बसिरहेका छन्। उनको अवस्था सामान्य रहेको कलेजका सचिव निर्दोष खनालले बताए। ‘जनताको सेवा गर्ने क्रममा उहाँलाई कोरोना संक्रमण भएछ’ उनले […]

Read More…

तानसेन नगरको पहलमा यूरिया मल

पाल्पा, भदाै २६ धान पसाउने बेलामा राख्नुपर्ने यूरिया मलको अभाब भएपछि तानसेन नगरपालिकाले समन्वय गरि २०० बोरा वितरण गरेको छ । तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहिले कृषि मन्त्रालयसंग आग्रह गरि साल्ट ट्रेडिङ कम्पनी भैरहवाबाट २ सय बोरा युरिया मल नगरपालिकाको लागी ल्याएको हो । २ सय बोरा किसानलाई प्रयाप्त नभएकाले थप युरियामल पनि माग […]

Read More…

Top