समुदायमा काेराेना फैलिएपछि तानसेन नगरपालिका बन्द !

अर्चना ज्ञवाली पाल्पा, भदौ २५ जनप्रतिनिधि सहित समुदायमा कोरोना संङक्रमण पुष्टि भएपछि तानसेन नगरपालिकाले अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने भएको छ । नगरपालिकाका मेयर अशोक कुमार शाहीका अनुसार अर्को सूचना जारी नभएसम्म अत्यावस्यक सेवा बाहेक अन्य सेवा शुक्रबारबाट बन्द हुने भएको हो । तानसेन नगरपालिकाका एक जना वडा अध्यक्ष र तीन वडा सदस्यहरूमा […]

Read More…

घरले च्याप्दा पाल्पामा एकको मृत्यु (अपडेट)

पाल्पा,भदौ २५ पाल्पामा घरले च्याप्दा एक जनाको ज्यान गएको छ । बगनासकाली ६ खानीगाँउमा बुधबार राति ११ कान्तिसरा कनौजेको घर एक्कासी भत्किएर घरमै सुतेका छोरा २२ वर्षका सुमन कनौजेको ज्यान गएको हो । कनौजेको २ वटा भैसी समेत घर भत्किएर पुरिएको छ ।उनलाई स्थानीयले उद्धारगरी उपचारका लागि युनाइटेड मिसन अस्पतालमा ल्याएका थिए । तर उपचारको […]

Read More…

तानसेनका जनप्रतिनिधिहरू सहित २८ जना काेराेना सङक्रमित थपिए

पाल्पा, भाद्र २५एकै दिन पाल्पामा २८ जनामा कोरोना संक्रमत थपिएका छन् । उनीहरू मध्ये रम्भा गाउँपालिकाका ९ जना र बाकी १९ जना तानसेन बजार क्षेत्रका हुन् । जसमा ४ जना वडा अध्यक्ष र वडा सदस्यहरू रहेका छन् । यस्तै तानसेन हस्पिटलहरूबाट स्वाव लिइएका ३ जना बिरामीमा पनि काेराेना देखिएकाे छ । उनीहरू तानसेन, रम्भा र […]

Read More…

वगनाशकालीमा पहिराेले पुर्दा एक युवाकाे मृत्यु

पाल्पा, भदाै २५ पाल्पाकाे वगनाशकाली गाउँपालिका वडा नं. ७ खानीगाउँमा पहिराेमा परि एक युवाकाे मृत्यु भएकाे छ । बुधबार राती गएकाे पहिराेमा परि अन्दाजी २० वर्षीय सुमन कनाैजेकाे मृत्यु भएकाे बताइएकाे छ । आफ्नै घरसँगैकाे गाेठमा बनाइएकाे काेठामा सुतिरहेका कनाैजेलाइ पहिराेले पुरेकाे थियाे । राती ११ बजे पहिराे गएकाे स्थानीयले बताए । घटनास्थलमा प्रहरी पुग्ने […]

Read More…

Top