पाल्पामा थपिए २ सङक्रमित, समुदायस्तरमा ३१ लाइ काेराेना

पाल्पा, भदौ २४ बुधबार पाल्पामा २ जना सङक्रमित थपिएका छन् । जसमध्ये एक जना तानसेन नगरपालिका-८, का र एक जना पूर्वखाेला गाउँपालिकाका व्यक्ति रहेकाे स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । यससँगै पाल्पा जिल्लामा ३१ जना समुदायस्तरमा सङक्रमित भेटिएका छन् । बुधबार काेराेना पुष्टी भएका तानसेनका वर्ष ३८ का व्यक्ति क्वारेन्टाइनबाट भागेर घरमा […]

Read More…

डीएसपीले रगत दिएर सुत्केरीलाइ बचाए

पाल्पा, भदाै २४ शशस्त्र प्रहरीका पाल्पाका प्रमुख डीएसपी सहित पाँच जनाले रगत दिएर एक गर्भवतीको ज्यान बचाएका छन् । निस्दी गाउँपालिका १ की २६ वर्षीया टिकामाया सोती धेरै रगत बगेर गम्भीर अवस्थामा पुगेकी थिइन् । उनलाइ रगत दिन डीएसपी अरुणकुमार सिंह सशस्त्रका अरु चार जनालाई लिएर लुम्बिनी मेडिकल कलेज पुगि रगत दान गरेपछि साेतीकाे ज्यान जाेखिमबाट […]

Read More…

भारतमा काेराेना संक्रमित विश्वकै दोस्रो स्थानमा

काठमाडौं, भदाै २४ भारतमा कोरोना भाइरसको संक्रमणको दर फेरि बढेको छ । सोमबार आइतबारको तुलनामा १७ हजारले कमी आए पनि मंगलबार भने सोमबारको तुलनामा १४ हजारले बढेका छन् ।   विश्वमै संक्रमणमा दोस्रो स्थानमा पुगेको भारतमा मंगलबार ८९ हजार ८५२ जना संक्रमित थपिए । सोमबार ७५ हजार २२ जना संक्रमित थपिएका थिए ।  यसअघि आइतबार […]

Read More…

जग्गाको कित्ताकाट खुलाएकाे विचौलियाको प्रभाव परेर हाेइन: मन्त्री अर्याल

काठमाण्डाैं, भदाै २४ जग्गाको कित्ताकाट विचौलियाको दबावमा परेर निर्णय नगरिएकाे भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बताएकी छिन् । सरकारले जग्गाको कित्ताकाट खुला गरेपछि विचौलियाको प्रभावमा परेर निर्णय भएको भन्दै टिप्पणी भइरहेका बेला मन्त्री अर्यालले सरकारले सर्वोच्च अदालतको आदेश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन अनुसार निर्णय गरेको बताएकी छिन् । कित्ताकाट गर्न […]

Read More…

Top