पाल्पाली ढाकाकी पर्यायवाची पूर्णमाया (भिडियाे सहित)

‘पाल्पाली ढाकाकी जननी पूर्णमाया’मुक्ति न्यौपाने/पाल्पावि.सं. २०१२ सालमा गणेशमान र पूर्णमाया रोजगारीका शिलशिलामा भारतको नयाँ दिल्ली पुगे । महर्जन दम्पत्ती दिल्लीमै कपडा उत्पादन गर्ने कारखानामा काम गर्थे । त्यस समय नेपालमा कपडाको ठूलो कारोबार हुँदैनथ्यो । सीमित प्रयोगका लागि बङ्गलादेशबाट नेपालमा कपडासँगै ढाका आयात हुने गरेको थियो । २०१३ सालमा एउटा तान बनाएर महर्जन दम्पत्तीले नेपालमै […]

Read More…

तानसेन सहित माथागढीका समुदायमा थपिए चार सङक्रमित

पाल्पा, भदौ २१ साेमबार पाल्पा जिल्ला सदरमुकाम तानसेनमा एक र माथागढी गाउँपालिकामा ३ सङक्रमित थपिएका छन् । तानसेन वडा नं. ११ घर भइ वडा न ४ बस्ने समुदायका एक व्यक्तिमा सङ्क्रमण देखिएकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ । माथगढीमा सङक्रमित हुनेहरू चिदिपानी, झडेवा र बहादुरपुरका हुन् । उनीहरूमध्ये १ जना शिक्षक रहेकाे बताइएकाे छ । […]

Read More…

पत्रकार सन्ताेषकाे ज्यानमाया बजारमा

संचारकर्मी तथा सर्जक सन्तोष बस्यालको ११ औ सांगितिक कोशेली बजारमा आएको छ । चार बर्षको अन्तरालमा ज्यानमाया नामक दोहोरी गित मार्फत बस्यालको गायनमा पुनरागमन भएको हो । यस अघी पप, आधुनिक तथा फिल्मी गित मार्फत बस्यालले सांगितिक दुनियामा पाइला बढाउदै आएका थिए । संचार क्षेत्रमा लामो समय देखी कृयाशिल बस्यालले गाउनेका अलावा शब्द लेख्ने तथा […]

Read More…

Top