पाल्पा अस्पतालकाे बिरामीमा काेराेना देखिएपछि अस्पताल शिल

पाल्पा, भदाै २१ उपचाररत बिरामीमा कोरोना पुष्टि भएपछि पाल्पा अस्पताललाई शिल गरिएको छ । एक हप्तादेखी अस्पतालमा भर्ना भई उपचार गराइहेकी ८२ बर्षिया महिलामा कोरोना संक्रमणको पुष्टि भएपछि अस्पतालको आकस्मिक सेवा बाहेक सबै सेवाहरु बन्द गरिएकाे हाे । तानसेन नगरपालिका वडा नं. ११ की महिलामा आइतबार काेराेना पुष्टी भएकाे थियाे । आइतबार बेलुकी देखिनै बन्द […]

Read More…

पाल्पामा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

पाल्पा,भदौ २१ पाल्पामा आइतवार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तिनाउँ गाउँपालिकाका ८ पुरुष, माथागढी गाउँपालिकाका ५ पुरुष, रैनादेवी छहराका १ महिला र १ पुरुष र बगनासकाली गाउँपालिकाका १ पुरुष गरी १६ जनामा कोरोना सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । माथागढी गाउँपालिकाका २,रैनादेवी छहराका २ र […]

Read More…

Top