जिपले ठक्कर दिदा एक बृद्ध को मृत्यु

पाल्पा,भदौ २० पाल्पाको रम्भा गाउँपालिका वडा नं. ५ मा जीपको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ ।आर्यभञ्ज्याङ रामपुर सडक खण्डमा आर्यभञ्ज्याङबाट खाद्यान्न लिई रामपुर तर्फ जादै गरेको ना ३ च ८८०८ नंम्बरको बलेरो जीप अनियन्त्रीत भई पैदलयात्री सोही स्थानका ६० बर्षका भुपाल सिह रानालाई ठक्कर दिदा मृत्यु भएको हो । गम्भिर घाइते रानाको उपचारको लागि […]

Read More…

सामाजिक संजाल बाट जन्मिएको सहयोगी समुह एनबिआर

सुदर्शन पाण्डे, पाल्पा सामाजिक सञ्जाललाई हामी मनोरञ्जनको साधनको रुपमा अली बढी नै प्रयोग गर्दछौ तर आज भन्दा ५ वर्ष अगाडी पाल्पाका केही दाजुभाईहरु मिलेर सामाजिक सञ्जाललाई मनोरञ्जन सगैं हाम्रो समाज र देशको लागी केही सकारात्मक कार्य गर्न सकिन्छ भनेर सामाजिक संजाल फेसबुकमा आधारित रही पुरुष मात्र रहने गरी फेसबुक ग्रुपको स्थापना गरे, यसरी देश तथा […]

Read More…

Top