रातो मत्स्येन्द्रनाथको झडप नियन्त्रणमा खटिएका १८ प्रहरीलाई कोरोना संक्रमण

काठमाडौं, भदाै १९ बिहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवालाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो ।त्यहाँ भिड नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको प्रहरी स्रोतले बताएको छ । सरकारले […]

Read More…

पाल्पामा आन्तरिक गतिविधि खुला, अन्तरजिल्ला कडाइ गरिने

पाल्पा, भदाै १९ पाल्पामा भदाै २० गतेदेखी अन्तरजिल्ला (सीमा) कडाइ गरिने भएकाे छ । काेभिड १९ सङ्क्रमण राेकथाम तथा नियन्त्रण जिल्ला समितिकाे शुक्रबार सम्मन्न भएकाे बैठकले आन्तरिक खुला गतिविधि भने खुला गर्ने निर्णय गरेकाे हाे । पाल्पामा अहिलेसम्म काेराेनाका २४ जना सक्रिय सङक्रमित रहेका छन् । अहिलेसम्म १९ जना व्यक्ति आइशाेलेसनमा बसेका छन् । जिल्लाबाट […]

Read More…

पाल्पामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा, भदौं १९ पाल्पामा शुक्रबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रिब्दिकोट गाउँपालिकाका १ जना महिला र तानसेन नगरपालिकाका ४ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । तानसेन १० का दुई जना र तानसेन ११ र १४ का १÷१ जनामा संक्रमण रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । संक्रमितहरु होम आईसोलेसनमा बस्दै आएको […]

Read More…

पाल्पामा तानसेनका ४ सहित ५ जनामा काेराेना पुष्टी

पाल्पा, भदाै १९ पाल्पाकाे तानसेन नगरपालिकाका ४ र रिब्दीकाेट गाउँपालिकाका एक जनामा काेराेना पुष्टी भएकाे छ । तानसेन नगरपालिका १० का २ जना, तानसेन नगरपालिका ११ एक जना र १४ का एक जनामा काेराेना सङक्रमण देखिएकाे हाे । तानसेनका ३ जना भारत र एकजना मलेसियाबाट आएर हाेम क्वारेन्टाइनमा बसेका व्यक्ति भएकाे स्वास्थ्य कार्यालय पाल्पाका सूचना […]

Read More…

Top