पाल्पाको रम्भामा थप एक जनामा काेराेना सङक्रमण

पाल्पा, भदौ १८ बिहीवार पाल्पामा १ जनामा कोरोना पुष्टि भएको छ । रम्भा गाउँपालिका-३, का ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनको बावुलाई केही दिनअघि कोरोना देखिएको थियो । उनीपनि बावुको उपचारका लागि आफ्ना बावुसँगै चितवन गएका थिए । लुम्बिनी मेडिकल कलेज प्रभावमा गरिएको स्वाब […]

Read More…

पाल्पामा ट्रक दुर्घटना एकको मृत्यु

पाल्पा,भदौ १८ हेटौडाबाट पाल्पाको रामपुर तर्फ आउदै गरेको प्रदेश ३–००१ अ यो–००७१ नम्बरको ईकेके ईन्फ्रास्टक्चर कम्पनीको मिनि ट्रक ओरालो बाटोमा अनियन्त्रि भई आज बिहान दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिल्ला बागमती नगरपालिका ६ घर भएका ३० वर्षका सन्तोष गहतराजको रहेको पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले […]

Read More…

बाग्लुङमा बाढीले बस्ती बगायो, १२ जना बेपत्ता

काठमाडौं भदौ १८, बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा बाढीले बगाउँदा १२ जना बेपत्ता भएका छन् । सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगेका छन् । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको स्थानीयले बताएका छन् । अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा करिब १२ जना सम्पर्क विहीन […]

Read More…

Top