जाे ४० वर्षदेखी नून खाएनन्, काेराेना आफ्नै शरीरमा परीक्षण गराउन आह्वान (भिडियाे)

पाल्पा, भदाै १७ काेभिड १९, कोरोना भाइरसले विश्व समुदाय प्रभावित भएको छ । यस्ताे समयमा स्याङ्जाका पदमप्रसाद पाण्डेले विश्व समुदाय र जीव वैज्ञानिकहरुलाई आफ्नै शरीरमा कोरोना भाइरसको प्रभाव परीक्षण गराउन स्वेच्छिक आह्वान गरेका छन् । यो केवल हाम्रो शरीरभित्र हुने जीवाणु र विषाणुबीचको एउटा युद्धमात्रै हो । यस प्रयोगमा हाम्रा शरीरभित्र रहेका जीवाणुले कोरोना, कोभिड […]

Read More…

सोह्र श्राद्ध सुरु, एक महिना ढिला बडा दशैँ

काठमाडौं, भदाै १७ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो […]

Read More…

ढुंगाले लागेर माइतमा छाेरीकाे मृत्यु, नातिनी घाइते

पाल्पा, भदौ १७ पाल्पामा घरमाथिबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन् । तिनाउ गाउँपालिका–३, श्रीडाँडामा मंगलबार राति माइती घरमा बसेकी २९ वर्षीया समीक्षा चौहानको ढुंगा लागेर मृत्यु भएको हो । उनकी तीन वर्षीया छोरी करिष्मा गम्भीर घाइते भएको र उपचारको लागी बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले […]

Read More…

Top