नेपाल आइडल सिजन ३ को विजेता सज्जा चोलागाईं, काे हुन्?

काठमाडौं । चर्चित गायन रियालिटी शो ‘नेपाल आइडलले’ आफ्नो सिजन-३ को विजेता घोषणा गरेको छ। शुक्रबार काठमाडौं स्टुडियोबाट अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले दर्शकको भोट र निर्णायकको मुल्यांकनको आधारमा विजेता घोषणा गरेका हुन। र विजेता बनेकी छन् सज्जा चोलागाईं।  सिजन ३ को विजेता भएसँगै उनले नगद ५० लाख रुपैयाँ जितेकी छिन्। मोरङ पथरी घर […]

Read More…

देशभर १०६९ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ४० हजार नाघे

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले महिला ३४४ र पुरुष ७२५ गरी १०६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार नाघेको छ । उनका अनुसार संक्रमितको कुल संख्या […]

Read More…

सुख्खा पहिराेजाँदा रम्भाकाे पीपलडाँडामा एक बेपत्ता

पाल्पा, भदाै १६ रम्भा गाउँपालिकाकाे-३ पीपलडाँडाकाे शीखरडाँडामा पहिराे जाँदा एक युवा बेपत्ता भएका छन् । पहिराेमा परि स्थानीय अन्दाजी ३४ वर्षका राजु थापा बेपत्ता भएकाे अाशंका गरिएकाे रम्भा गाउँपालिकाका प्रवक्ता कृष्ण प्रसाद रेग्मीले बताए । साेमबार दिउँसाे पहिराे नखस्दासम्म दाउरा बाेकिरहेका राजु थापा अहिलेसम्म सम्पर्कमा नरहेकाे प्रवक्ता रेग्मीले बताए । साेमबार दिउँसाे ३ः१५ बजे सुख्खा […]

Read More…

दुई ट्रक एक आपसमा ठोक्किँदा दुई घाईते

पाल्पा, भदौ १६ तानसेन तम्घास सडक अन्तरगत रिब्दिकोट गाँउपालिका २ लघुवामा दुई ट्रक एक आपसमा ठोक्किँदा दुई जना घाईते भएका छन । मंगलबार बिहान ७ः३० बजेको समयमा परासीबाट गुल्मीको खैरेनी तर्फ सिमेन्ट लिई जाँदै गरेको लु १ ख ७८२६ नम्बरको ट्रक र बिपरित दिशाबाट आईरहेको ना ३ ख ५७०५ नंम्बरको ट्रक एक आपसमा ठोकिदा लु […]

Read More…

Top