१२ वर्षमा कसरी टाट पल्टिए अनिल अम्बानी ?

भनिन्छ नि, धन–सम्पत्ति भनेको क्षणभंगुर चिज हो । कसैलाई यो संकथनमा विश्वास नभए भारतीय धनाढ्य अनिल अम्बानीको हिजोको तुजुक र आजको दुर्दशालाई हेर्दा हुन्छ । सन् २००८ मा फोर्ब्सले प्रकाशित गर्ने विश्वभरका धनाढ्यहरुको सूचीमा छैटौं स्थान ओगटेका थिए अनिलले । त्यसबेला उनीसँग ४२ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति थियो, जुन अब इतिहास भयो । १२ […]

Read More…

गाउँ गाउँमा शिक्षण, विद्यार्थीको ज्वरो नाप्दै पढाउँदै

बिष्णु खनाल पाल्पा, असोज १३ पाल्पाको रिब्दीकोट गाउँपालिका ५ कुसुमखोलाकाे भवानी माध्यमिक विद्यालयले टोलटोलमा कक्षा चलाउन सुरु गरेको छ। शिक्षकहरूले वैकल्पिक माध्यमबाट टोलटोलमा पुगेर शिक्षण गर्न थालेका हुन ।ज्वरोको परीक्षण गरी भौतिक दूरी कायम गरेर पठन पाठनमा सहजीकरण गरिरहेको छ । प्रत्येक केन्द्रमा पानी पिउनको लागि फिल्टर,हात धुनको लागि पानी,सेन्टाइजर,साबुन साथै प्रत्येक विद्यार्थीहरुलाई माक्सको पनि […]

Read More…

‘कोरोनाबारे भ्रम फैलाउन सामाजिक सञ्जालको प्रमुख भूमिका’

सिकागो । कोरोनाभाइरसका बारेमा भ्रम फैलाउन सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको एक अध्ययनले देखाएको छ । सामाजिक सञ्जाल मार्फत् सम्प्रेषण गरिएका कतिपय सूचनाहरु गलत हुने र त्यसैलाई विश्वास गर्नेहरुको संख्या धेरै भएकाले भ्रम फैलिएको हो । अमेरिकीहरुको व्यवहारका आधारमा गरिएको सर्वेक्षणले कोरोनाका बारेमा गलत सूचना सम्प्रेषण हुनुमा सामाजिक सञ्जालको मुख्य भूमिका रहेको देखाएको छ । सर्वेक्षणमा […]

Read More…

रिब्दिकोटमा गोठ भत्किदा एक जनाको ज्यान गयो एक घाईते

पाल्पा, असोज १२ पाल्पाको रिब्दिकोट गाउँपालिका ७ मा गोठ मर्मत गर्ने क्रममा अचानक भत्किदा एक जनाको ज्यान गएको छ । भने एक जना घाईते भएका छन । मृत्यु हुनेमा रिब्दिकोट गाउँपालिका ७ का ५५ बर्षिय हरि लम्तरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरील जानकारी दिनुभयो ।मर्मत कार्यमा संम्लग्न सोहि स्थानका ४८ […]

Read More…

पाल्पा बारकाे अध्यक्षमा विनाेद कार्की निर्वाचित

नेपाल बार एशोसिएसन पाल्पाकाे अध्यक्षमा विनोद कार्की चयन भएका छन् । अध्यक्ष पदका लागि नवनिर्वाचित अध्यक्ष कार्की र निवर्तमान सचिव नारायण ज्ञवाली बीच दावी रहेको थियो । प्रजातान्त्रिक पक्षधर कानुन व्यवसायी र प्रगतिशील पक्षधर कानुन व्यवसायीका बीचमा भएको सहमतिबाट नयाँ नेतृत्व चयन गरिएको हाे । नवनिर्वाचित बारको उपाध्यक्षमा लालकुमारी राना, सचिवमा शान्ति बस्याल, कोषाध्यक्षमा जीतबहादुर […]

Read More…

सिद्दार्थ राजमार्ग (तानसेन-बुटवल) सडक सुचारू

पाल्पा, भदाै ११ अवरूद्द सिद्दार्थ राजमार्गकाे तानसेन बुटवल सडकखण्ड सुचारू भएकाे छ । अविरल वर्षाका कारण ४८ घण्टादेखी अवरूद्द सडक खुलेकाे हाे । बुटवलबाट स्याङ्जाजाँदै गरेका यात्रु विज्ञान घिमिरेले अवरूद्द सडक सुचारू भएसँगै केही राहत मिलेकाे बताए । विभिन्न स्थानहरूमा पहिराे खसेका कारण अवरूद्द सडक एकतर्फी सूचारू भएसँगै बीच बाटैमै अलपत्र सवारी गन्तव्यतर्फ लागेका छन् […]

Read More…

तीन देखि अबरुद्ध बुटवल-तानसेन सडक सन्चालन हुन सकेन

बिष्णु खनाल पाल्पा, असोज ११ पहिरोका कारण शुक्रबारबाट अबरुद्ध बुटवल पाल्पा सडक खण्ड अझै खुल्न सकेको छैन ।सडक खण्डको विभिन्न ठाउँमा गएको पहिरोका कारण तीन दिन देखि सडक खुल्न नसकेको हो । चिडियाखोला देखि झुम्सा सम्मको सडक सफा गरिएको छ भने सिसुवामा ठूलो ढुङ्गा खसेकोले अझै केही घण्टा सडक सुचारु गर्न समय लाग्ने प्रहरीले जनाएको […]

Read More…

यस्ता पो जनप्रतिनिधि !

बिष्णु खनाल पाल्पा, असोज ११ बुटवल तानसेन सडकखण्ड शुक्रबारबाट अबरुद्ध छ । बिगत २४ घन्टादेखि अबरुद्ध सडकमा १८ स्थान भन्दा बढी ठाउँमा पहिरो । हजारौं यात्रु अलपत्र तर त्यही पहिरो क्षेत्रको भुतखोलाको पहिरोमा हाप पाइन्ट र मैलो बण्डी लगाएका ब्यक्ति देखिन्छ्न । झट्ट हेर्दा सामान्य मजदुर जस्तो देखिने ब्यक्ती पहिरोले सडकमा ल्याएका माटो ढुंगा हटाउदै […]

Read More…

अन्धकारमा तानसेन !

सम्पादकीय पाल्पा जिल्ला सदरमुकाम तानसेनमा विद्युत, टेलिफाेन नेटवर्क, खानेपानीसँगै जिल्ला भित्रने मुख्य प्रवेशद्वार सिद्दार्थ राजमार्ग बन्द हुँदा तानसेनबासी अन्धकारमय भएका छन् । जिल्लामा तीनदिनदेखी विद्युत आपूर्ती बन्द छ वैकल्पीक अवस्थामा केही सीमित स्थानमा रिडी हाइड्राे पावरकाे विद्युत आपूर्ती भैरहेकाे छ । तीनदेखी सम्पूर्ण टेलिफाेन सेवामा समस्या भएकाे छ । एक हप्तायता तानसेनका धारामा खानेपानी चुहिन […]

Read More…

पाल्पा बुटवल सडककाे दर्जनबढी स्थानमा पहिराे, सडक अवरूद्द

पाल्पा, असाेज १० रातभरको भीषण वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तरगर्त तानसेन बुटवल सडक खण्डको दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । राजमार्गकाे तिनाउ गाउँपालिका बिभिन्न ठाउँमा पहिरो गएका कारण सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ। कार्यालयका अनुसार रातीदेखी नै  तिनाउ गाउँपालिका १३ चरचरे, पावर हाउस, सिसुवा, पानीमिल, […]

Read More…

फाेक्सिङकाेटकाे पहिराेमा पुरिएका ५ जनाकै शव निकालियाे

पाल्पा, असाेज १० पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर २ फोक्सिङकोटमा पहिरोमा परेर बेपत्ता भएका पाँच जनाकै  शव शुक्रबार अबेर भेटिएको छ । रम्भा गाउँपालिका २ फोक्सिङकोटका १७ बर्षिय कृष्णमाया गाहा,१४ बर्षिय खुमिसरा आले, ८ बर्षिय लक्ष्मी गाहाको,५० बर्षिय  घनीसरा गाहा र ६० बर्षिय हुमबहादुर गाहाको शब भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख सन्तोषकुमार भट्टराईले बताए […]

Read More…

पाल्पाको फोक्सिङकोट पहिरो अपडेट ः दुईको शब भेटियो ३ जना अझै बेपत्ता

पाल्पा,असोज ९ पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर २ फोक्सिङकोटमा पहिरोमा परेर बेपत्ता भएका पाँच जना मध्य दुई जनाको शब शुक्रबार भेटिएको । फोक्सिङकोटका १७ बर्षिय कृष्णमाया गाहा र सोहि स्थानकी १४ बर्षिय खुमिसरा आलेको शब भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी एसपी प्रमुख सन्तोषकुमार भट्टराईले जानकारी दिनुभयो । बेपत्ता अन्यकोे उद्धार गर्ने प्रयास प्रहरीले जनाएको […]

Read More…

Top