काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं, भदाै १५ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने  कोरोना संक्रमण देखिएन । मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । […]

Read More…

थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये २९८ जना काठमाडौं उपत्यकाका छन् । […]

Read More…

आंशिक प्राध्यापकहरुले जलाए निर्देशिका र पुत्ला (भिडियाे)

पाल्पा, भदौ १५देशभरका आंशिक प्राध्यापकहरूले ‘त्रिभुवन विश्वविद्यालय अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७७’ जलाएका छन् । निर्देशिकाले समान कामको समान ज्याला व्यवस्थापन नगरेको र बौद्धिक शोषण गरेको बताउँदै उनीहरुले निर्देशिका जलाएका हुन् । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदले भदौ १ गते पारित गरेको निर्देशिका देशभरका ६२ आंगिक क्याम्पसमा आंशिक प्राध्यापकहरुले जलाएका हुन् । आंशिक प्राध्यापकहरुले त्रिविले आफूहरुको […]

Read More…

रम्भाकाे सामुदायिक भवनमा बिद्युतको तार सर्ट हुदा आगलागी

पाल्पा, भदाै १४ पाल्पाकाे रम्भा गाउँपालिका-०१ संघा स्थित श्री कृष्ण गण्डकी युवा क्लव, युवा सुचना केन्द्र र ठुलिटार सामुदायिक बन कार्यालय हुंगीको सामुहिक भवनमा अचानक बिद्युतको तार सर्ट भई आगोलागी हुदा पैतिस लाख बरावरको क्षती भएको छ । प्रहरी र स्थानियहरुको सहयोगमा आगो पुर्ण नियन्त्रणमा लिइएकाे छ। उक्त आगोलागीबाट ४० थान प्लास्टिकको कुर्ची, ८ थान […]

Read More…

१२ सय २१ संक्रमित थपिए

काठमाण्डाैं, भदाै १४ नेपालमा कोरोनाका १२ सय २१  संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१  पुगेको छ। यो अहिलेसम्मकै बढी हो । विगत २४ घण्टामा २ सय ६७ जना कोरोनाबाट निको भई […]

Read More…

रम्भाका LMC/CMC मा उपचारमा रहेका २ जनामा काेराेना सङक्रमण

पाल्पा, भदौं १४ पाल्पामा थप २ जनामा काेराेना सङक्रमण देखिएकाे छ । रम्भा गाउँपालिकाकाे समुदायस्तरमा पहिलाे पटक सङक्रमण देखिएकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ । लुम्बिनी मेडिकल कलेज प्रभासमा र चितवन मेडिकल कलेजमा उपचारकका लागि पुगेका पुरूषमा सङक्रमण देखिएकाे हाे । स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले क्वारेन्टाइन बाहिरका २ जना समुदायका व्यक्तिमा सङक्रमण देखिएकाे […]

Read More…

जल्लादमा जेलिएका गुरुदेवको प्रतिगमनकारी कदम

केशव चोखालजहानियाँ राणा शासनको २००७ सालमा अन्त्य भए पछाडि नेपालमा प्रजातन्त्रको स्थापना भयो । प्रजातन्त्रको स्थापना भएपछि जनतामा विकास सम्पन्नताको मार्गमा अगाडि बढ्ने दबाब स्वरुप विकास नै विकासको पहिलो खुड्किला हो भन्ने हेतुले २०११ सालमा उच्च स्तरीय आयोगको गठन भयो। त्यही आयोगको सिफारिसमा त्रिभुवन विश्वविद्यालयको २०१६ मा स्थापना भयो । विश्वविद्यालयका ६० वर्ष उमेर पार […]

Read More…

स्याङ्जामा एम्बुलेन्स दुर्घटना : दुईको मृत्यु

स्याङ्जा । वालिङ नगरपालिका ५ को मझकोटमा भएको एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइतेमध्ये दुई पुरुषको मृत्यु भएको वडा प्रहरी कार्यालयका प्रमुख हरि सुवेदीले बताउनुभयो । मृत्यु हुनेमा चापाकोट ९ का ३५ वर्षीय कृष्ण भनिने भानुभक्त गैह्रे र वडा नं. १० का श्याम पंगेनी रहेका छन् । गैह्रे र पंगेनीको […]

Read More…

कोरोना संक्रमणबाट एकैदिन २० जनाको मृत्यु पुष्टि

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एकैदिन २० जनाको मृत्यु भएको पुष्टि भएको छ । पर्सा र महोत्तरीका ३/३ जना, काठमाडौं, भक्तपुर र ललितपुरका २/२ जना, सिराहा, पाल्पा, कास्की, गोरखा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको पनि मृत्यु भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले भने अपरान्हको नियमित प्रेस ब्रिफिङका क्रममा १२ जनाको मृत्यु भएको […]

Read More…

पाल्पामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा, भदौं १३ पाल्पामा शनिबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तिनाउ गाउँपालिकाका ६ पुरुषमा कोरोना संक्रमण देखिएको हो । भारत तथा अन्य स्थानबाट आएर क्वारेन्टाइनमा बसेका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । योसंगै पाल्पामा समुदाय स्तरका ३ सहित कोरोना संक्रमितको कुल संख्या ५ सय ७९ […]

Read More…

पाल्पामा काेराेना सङक्रमीत ३० वर्षकी महिलाको मृत्युु

पाल्पा, भदौ १३ पाल्पाको लुम्विनी मेडिकल कलेज, प्रभासमा उपचाररत कारोना संक्रमितकाे मृत्यू भएको छ । तानसेन नगरपालिका-८, मदनपोखरा निवासी ३० वर्षिय महिलाको गत भदौ ७ गते कोरोना पोजेटिभ देखिएपछि लुम्बिनी मेडिकल कलेको आइसोलेशन सेन्टरमा उपचार भैरहेको थियो । मृतकमा मुटु सम्बन्धि समस्या रहेकाे थियाे । उनि मुटुकाे उपचारकाे लागि अस्पताल आउँदा काेराेनाकाे लक्षण समेत देखिएकाले […]

Read More…

पाल्पामा एक साता निषेधाज्ञा थपियो

पाल्पा,भदौ १२ पाल्पामा एक साता निषेधाज्ञा थपिएको छ । जिल्लामा गत भदौ ५ गते राती १२ बजेबाट जारी निषेधाज्ञा पुनः एक साता थपिएको छ । जिल्ला प्रशासन कार्यालयद्धारा एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेद्धारा जारी आदेशमा भनिएको छ । अब जिल्लामा आगामी भदौ १९ गते राती १२ […]

Read More…

Top