पोखरामा बिषालु च्याउ खाएर एकै परिवारका ३ को मृत्यु

२४ चैत, पोखरा । बिषालु जंगली च्याउको सेवनबाट पोखरामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । नजिकैको जंगलबाट ल्याएको च्याउ खाएपछि बिरामी परेका पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७, लामाचौरका तामाङ परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जनाको गम्भीर बिरामी अवस्थामा राजधानीस्थित...

समुदायको बोली, दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो मदनपोखरा

सदैव समुदायले अपनत्व लिने वातावरण सिर्जना भैरहाेस्, वार्षिकाेत्सवकाे अवसरमा शुभकामना रेडियाे परिवारलार्इ मुक्तिप्रसाद न्यौपाने पाल्पा÷दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो मदनपोखरा (एफ.एम.१०६ थोप्लो ९ मेगाहर्ज) नेपालका सामुदायिक रेडियोहरूमा उत्कृष्ट र उदारहणीय रेडियो हो । नेपालको मध्य पहाडी जिल्ला पाल्पाको साविकको मदनपोखरा गाविस वडा नं. ९ र हाल तानसेन...

पशुपतिमा बाँदरआतंक रोक्न सर्वोच्चमा रिट

चैत २३, काठमाण्डाै काठमाडौं – पशुपतिका बाँदरको आतंक रोक्न सर्वोच्च अदालतमा रिट परेको छ । ती दुवै धार्मिक क्षेत्रका बाँदरको आतंकबाट भक्तजन पीडित बनेको र विभिन्न रोग सर्ने जोखिम बढेको भन्दै मंगलबार अधिवक्ता मधुर पाठकले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । बाँदरआतंकले पशुपति मन्दिर परिसरमा पूजा गर्न...

सन् २०१८ को डिभीका लागि झण्डै दुई करोडको आवेदन

नेपालबाट जनसंख्याको तीन प्रतिशतले डिभी भरेको रेकर्ड २२ चैत काठमाडौं । अमेरिकी सरकारको भिसा लोटरी अर्थात् डिभी कार्यक्रम खारेजीको खतरामा छ । अमेरिकी कंग्रेसमा यससम्वन्धी थुप्रै विधेयकहरु विचाराधीन छन् । तर नेपालसहित विश्वभरका मानिसहरुमा डिभीको आकर्षण भने कम भएको छैन । सन् २०१७ को आवेदन म्यादभित्र...

नेपाली सेनाले निस्क्रिय पार्‍यो दुई वटा बम

राजविराज, चैत २२–सप्तरीको सदरमुकाम राजविराजस्थित दुई स्थानमा आज बिहान फेला परेको सकेट बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ। राजविराजस्थित कृष्णदल गणबाट सेनानी रुद्रवीर कार्कीको नेतृत्वमा गएको डिस्पोजल टोलीले उक्त बम निष्क्रिय पारेको नेपाली सेनाले जनाएको छ। राजविराज नगरपालिका–४ स्थित कल्टु पोखरी छेउमा रहेको व्यापारी विनोद...

मानिस र वन्यजन्तुबिच शीत युद्ध : सरकार मान्छेको पक्षमा की मान्छे मार्ने हात्तीको ?

काठमाडौं, चैत २२ – जङगली हात्तीको आक्रमणबाट जनधनको क्षति भएको भन्दै बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्र्तगत श्रीरामनगर उपभोक्ता समितिले सरकारको ध्यानाकर्षण गराएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जंगली हात्तिको आतङ्क नियन्त्रण गर्नुपर्ने भन्दै सरकार सामु ९ बुँदे माग अघि सारेको...

राष्ट्रसंघको कालो सूचिमा पर्दै सरकार, विदेशी भूमिमा पक्राउ पर्न सक्छन् मन्त्री

चैत २२, काठमाडौं– सरकारले यातना र जघन्य अपराधसम्बन्धी गम्भीर घटनाका विषयमा संयुक्त राष्ट्रसंघमा बुझाउनु पर्ने नियमित प्रतिवेदन १२ वर्षसम्म बुझाएको छैन। पटक—पटक ताकेता गर्दा पनि सरकारले प्रतिवेदन नबुझाएपछि यातनाविरुद्ध अन्तर्राष्ट्रिय महासन्धिको कार्यालयले त्यसको कारण सोधेको थियो। सरकारले विभिन्न बाहना देखाएर पन्छिने प्रयास गरेपछि दोस्रो चरणमा ४८...

तिनाउमा डुबेर एक भारतीय नागरिकको मृत्यु

पाल्पा, चैत २१ तिनाउ खोलामा पैडी खेल्दा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ । साथीहरुसँगै पौडी खेलेका बर्गदवा बजार पोष्ट पिपरा–४ महाराजगञ्जका प्रविनकुमार पाठकको मृत्यु भएको हो । सोमबार दिउँसो आठ जनाको समूह आएका भारतीय युवाहरु तिनाउ, दोभानमा जलविद्युत निकाल्न बनाईएको ड्याममा पौडी खेल्दा पाठकको...

LV Revanth wins Indian Idol 9

Hyderabad-based playback singer Revanth bagged the most-coveted title of Indian Idol in the Season 9 of the singing reality show conducted by Sony Television on Sunday. LV Revanth, the South Indian playback singer, has reached a major milestone — he has bagged the trophy...

आठ पासको जागिरको लागि डिग्री पासको आवेदन

पाल्पा, चैत २१– नेपालमा पछिल्लो समय सरकारी जागिरमा युवा आकर्षण बढेको छ । यसवर्ष सरकारले आवेदन माग गरेको खरिदार, वन रक्षक र म्यादी प्रहरीमा युवाहरूको आकर्षण बढेकोे हो। जिल्लामा खरिदार पदमा नौ सय ४८, वन रक्षकमा नौ सय ८० र म्यादी प्रहरीमा एक हजार चार...