विवेकशीलकी रञ्जु दर्शनाको काठमाडौंको मेयरमा उम्मेदवारी घोषणा

५ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा विवेकशील नेपाली दलकी रन्जु दर्शनाले उम्मेदवारी घोषणा गरेकी छन् । मेयरमा २१ वर्षीया दर्शनालाई उम्मेदवार बनाउने निर्णय भएको विवेकशीलले जनाएको छ । उपमेयर, वडाध्यक्ष र सदस्यको उम्मेदवार भने पछि तय गरिनेछ । विवेकशील नेपाली दलले भनेको छ, काठमाडौंलाई संसारकै...

मुस्ताङे राजाका सल्लाहकार गाउँपालिका उम्मेदवार, राजा घोषणा चुनाबी एजेन्डा

मङ्गलबार, ०५ बैशाख २०७४ मुस्ताङ—पूर्व मुस्ताङी राजा स्व जिग्मेपरवल विष्टका सल्लाहकारका रुपमा काम गरेका इन्द्रधारा विष्टले लोमान्थाङ गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिने घोषणा गरेका छन्। 'उपल्लो मुस्ताङका जनताको राजसंस्थाप्रति ठूलो आस्था छ, त्यसलाई सांस्कृतिक रुपमा बचाउन जरुरी छ', उनले भने, 'जिग्मेको निधनपछि अर्को वर्ष युवराज जिग्मेसिग्मे परवल...

इन्टरनेट र टेलिभिजन हेरेर बाख्रापालन

म्याग्दी (बेनी), वैशाख ६ टेलिभिजन र इन्टरनेटको सहायता लिई सुरु गरेको बाख्रा तथा कृषि फार्म जिल्लाकै नमुना फार्म बनेको छ । बेनी नगरपालिका– २ गौश्वारका विराज मल्लले सञ्चालन गरेको सिद्धबराहा बाख्रा तथा कृषि फार्ममा नयाँशैली, प्रविधि र संरचनाको प्रयोग गरिएको छ । जाडो याममा फाइबर टिन...

म विग्रिएकी केटी

खेमा बस्नेत उसका लागि विवाह एउटा सानो खेल थियो । यो समाजका हरेक पुरुषका लागि विवाह एउटा सानो खेल हो, उसले खेल खेलिसकेपछि ‘गल्ती भयो’ भनेर फेरि सानदार जीवन जिउन सक्छ , तर महिलाका लागि विवाह खेल होइन, जीवनभरि उम्किन नपाउने जेल हो । कुनै केटासँग...

उम्मेदवार बन्न पतिसँग सम्बन्ध विच्छेद

 विराटनगर, वैशाख ६ विराटनगर : स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार बन्न मोरङकी एक महिलाले पतिसँग सम्बन्ध विच्छेद गर्नुभएको छ ।वडा सदस्यमा उम्मेदवारी दिन विराटनगर ११ की ३८ वर्षीया रिंकुदेवी परियारले पति सवदनारायण सरदार थारूसंग सम्बन्ध विच्छेद गर्नुभएको हो । पतिपत्नीबीच पाँच दिनअघि जिल्ला...

शुक्रबारको सार्वजनिक विदा फिर्ता

सरकार पछि हट्यो, शुक्रबारको सार्वजनिक विदा फिर्ता लिने निर्णय ४ बैशाख, काठमाडौं । चर्को आलोचनापछि सरकारले शुक्रबारको सार्वजनिक विदा फिर्ता लिएको छ । सरकारले आइतबार राष्ट्रपति विद्या भण्डारी पहिलो विदेश भ्रमणमा जाँदा र फर्किदा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । राष्ट्रपति भण्डारी सोमबार भारतको भ्रमणमा गएकी...

सेक्स भिडियो भाइरल बन्दा युवतीद्वारा आत्महत्या

एजेन्सी। यो कथा टिन्जीयाना क्याटोनको हो । जसले सेक्स भिडियो भाइरल भएपछि आत्महत्याको बाटो रोजिन् । अप्रिल २०१५ मा इजिप्ट स्थित नेपल्सको मुगान्ने क्षेत्रमा बस्ने ३१ वर्षीया टिन्जीयानाले ह्वाट्एपमा ५ जनालाई एउटा सेक्स भिडियो पठाइन् । ती ५ व्यक्तिमध्ये एकजना उनका प्रेमी सर्गियो डि पनि...

महिलाहरु किन अरुका श्रीमान ताक्छन् ? यस्तो रहेछ कारण

नेपालमा वैदेशिक रोजगारीका कारण पारिवारिक रुपमा विभिन्न समस्याहरु निम्तिएका घटनाहरु सार्वजनिक भइरहेका छन् । श्रीमान विदेशमा रहेको मौकामा महिलाहरु परपुरुषसँग लागेका थुप्रै घटनाहरु सार्वजनिक भएका छन् । आखिर किन महिलाहरु अरुका श्रीमानलाई ताक्छन् अर्थात परपुरुषसँग यौन सम्बन्ध कायम गर्छन् ? यसका विषयमा गहन अध्ययनको...

सामाजिक परिचालक र स्वयंसेविकालार्इ मतदाता शिक्षा

मुक्तिप्रसाद न्यौपाने पाल्पा, वैशाख ४ जिल्ला निर्वाचन कार्यालयले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि सामाजिक परिचालक तथा स्वयंसेवीकाहरुलाई मतदाता शिक्षा तालिम प्रदान गरेको छ । कार्यालयले एक सय १८ वटा मतदान स्थल र दुई सय ६ वटा मतदान केन्द्रको मतदाता शिक्षा सञ्चालन गरेको हो...

अब सहमतीय सरकार !

नारायणकाजीको प्रस्तावः अब सहमतीय सरकार बनाऔं ४ वैशाख, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले संविधान संशोधन र स्थानीय निर्वाचनमा असहमति जनाई आन्दोलन घोषणा गरिरहेकै बेला सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल थालेको छ। संविधान जारी गर्ने बेला एकमत देखिएका...