पाल्पा, असार २१
भीरमा डोरी टाँगिएको छ । नेपाली सेनाका जवानहरु उद्दारका लागि तयारी अवस्थामा छन् । रमितेहरुको भीड छ । कोही डोरी त कसैले स्टेचर समाएका छन् । केही व्यक्तिहरु भीरमा चढिरहेका त कोही झरिरहेका छन् । तर यो दृश्य वास्तविक भने होईन । नेपाली सेनाको गोरखदल गणले उद्दारको पूर्वअभ्यासको दृश्य हो । यसैक्रममा नवजनचेतनाका सम्पादक जगदीश भट्टराईले समेत पूर्व अभ्यासमा भाग लिएको भिडियो…