दोस्रो जितसहित नेपाल सेमिफाइनलमा, भुटान ९ विकेटले पराजित

0

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको दोस्रो खेलमा भुटानलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

मलेसियास्थित किनरारा ओभलमा भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले मात्र ८ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो  ।