साउन १, पाल्पा

साउन लागेसँगै तीजले छाेएकाे छ । महिलाहरूकाे पर्वका रूपमा चिनिने तीज गितकाे पाल्पाकाे बन्दिपाेखरा शिव मन्दिरमा सुटिङ गर्दै कलाकार कमल भट्टरार्इ लगायत कलाकारहरू ।