तानसेनमा एमाले, रामपुरमा कांग्रेस अगाडी

पाल्पा, असार १५

मंगलबार सम्पन्न स्थानीय तहकाे मतगणना जारी रहँदा जिल्लाकाे तानसेनमा एमाले र रामपुरमा कांग्रेसले अग्रता लिएकाे छ । तानसेन नगर प्रमुख मेयरमा सुर्य ६७४ रुख ४११, माअाेवादी केन्द्र ५६ उपप्रमुखमा सुर्य ५६६, रुख ४९६, मा.के ६६ हाल सम्म मतगणना तानसेन- १ र २ को १२०७ मत गनिएको छ।

यता रामपुरमा वार्ड न १ को २ सय मतमा मेयरका लागि कांग्रेस एक सय एक, एमाले ९४, उपमेयरमा कांग्रेस एक सय, एमाले ९४ मत रहेकाे छ । मतगणना जारी…

Check Also

पहिरो जादा दुई जना वेपत्ता, एक जनाको जीवितै उद्धार

गुल्मी, असार १९ अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण गुल्मीमा दुई जना वेपत्ता बनेका …

error: Content is protected !!