प्रभासमा अाेशोको मूर्ती स्थापना

0

बिकाश काफ्ले
पाल्पा, माघ २८
तानसेन नगरपालिका ७ प्रभासमा भगवान् श्रि अोशो रजनिशकाे मूूर्ती अनावरण गरिएको छ। अोशोको मूर्तिलाई स्वामी आनन्द अरूणले अनावरण गर्नु भएको हो ।

आनन्द अरूणले अोशो तपोबनका संस्थापक आचार्य हुनुहुन्छ। सानै देखि साधना र अध्यात्मको खोजले उहाँलाई अनेकौं गुरूहरू र आश्रमहरूमा पुर्‍यायो। धेरै गुरूबाट दीक्षा पनि लिनु भयो। तर २९ मार्च १९६९ मा ईन्जिनियरिंग कलेजमा बिद्यार्थी हुँदै अोशोलाई भेट्नासाथ उहाँलाई गहिरो आध्यात्मिक अनुभूति भयो। १९७४ मा अोशोबाट दीक्षित भए पश्चात् अोशोले उहाँलाई नेपाल गएर अशिष रजनीश ध्यान केन्द्र सन्चालन गर्ने आज्ञा दिनुभयो। तहाचलमा अवस्थित त्यो नेपालको पहिलो अोशो ध्यान ध्यान केन्द्रको शुरूआत देखि अोशो तपोवन स्थापनाका साथै उहाँकि प्रेरणा संसार भरी २२५ भन्दा बढी आश्रम तथा ध्यान केन्द्रहरू स्थापना भएका छन्। हालसम्म यो यात्रामा उहाँले करिब १००० सय ध्यान शिविर संचालन गरी लगभग १०० राष्ट्रका १,२५,००० हजार साधकहरूलाइ अोशोको नव-संन्यासमा दीक्षित गर्नुभएको छ।भताउनु भयो पाल्पा ध्यान केन्द्रका सहजकर्ता देबेन्द्र मरासिनीले यश ध्यान केन्द्रमा २०७१ साल स्थान भएको र अाफूलाइ जीवन ज्युने कला हो हप्ता शनिबार बिहान सोमबार दिउँसो ध्यान गर्ने गर्छै र निकट भबिस्यमा हरेक दिनको बिहना १ घण्टा ध्यान गर्ने गराउने योजना रहेको बताउनु भयो । जुन सुकै धर्मावलम्बीले पनि आएध्यान गर्न सकिनेछ । नेपालमा ध्यान शिबर संचालन तथा प्रवचन र सत्यसंग कार्यक्रम गर्नुहुन्छ बताए।