नेविसंघ पदाधिकारी चयन (नामावलीसहित)

0

काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको पदाधिकारी टुंगो लगाएको छ ।

केन्द्रीय समितिको निर्णयअनुसार नेविसंघले पदाधिकारी चयन गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् ।

अध्यक्ष र महामन्त्री यसअघि नै तोकिएको थियो भने थप पदाधिकारी आज चयन गरिएको हो ।

थप भएका पदाधिकारी यी हुन् 

तुलसा पन्त (झापा) – उपसभापति 

मुक्तिराज पौडेल (रुपन्देही) – उपसभापति 

दिपक भट्टराई (तनहुँ) –महामन्त्री 

उर्मिला थपलिया (धादिङ्ग) –महामन्त्री 

प्रभातकुमार दाहाल (मकवानपुर) –महामन्त्री 

बलदेव तिमल्सीना (सिन्धुपाल्चोक) –महामन्त्री 

युवराज पाण्डे (स्याङ्जा) –महामन्त्री