न्यू होराइजन विद्यालय पाल्पाको २७ औ बार्षिकाेत्सव सम्पन्न

0

पाल्पा, पुस २९

न्यू होराइजन विद्यालय पाल्पाको २७ औ बार्षिकाृत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि प्याब्सन का ५ नम्बर प्रदेशका सल्लाहकार लोकनाथ उपाध्यायले हाेराइन िवद्यालयले गुणस्तर शिक्षा कायम राख्न सफल भएको बताउनुहँदै गुणस्तरीय शिक्षाले जीवन परिवर्तनका लागि सार्थक पहल थाल्ने बताउनुभयाे ।

सो अबसरमा राष्टि्य सेवादल र विद्यालयहरुले तयार गरेको विविध सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। त्यसतगरी विभिन्न खेलमा बिजय भएको शिक्षक बिध्यार्थी हरुलाइ पुरस्कार बितरण गरिएको थियो । कार्यक्रम प्रिन्सिपल डासुराम पन्थको स्वागत शिक्षक चतुर्भुज नेपालको सन्चालन र ब्यबस्थापन समितीका अध्यक्ष निर्मल लाकोलको अध्यक्ष्यतामा सम्पन्न भएको थियो । (राजेन्द्र लिगल)